• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक सय एघार पिन्ट रगत सङ्कलन

  • खबरदाता

एक सय एघार पिन्ट रगत सङ्कलन

भदौ १८,२०७९

 

‘रक्तदान नै जीवन दान हो’ भन्ने मूल मर्मका साथ आज आयोजित रक्तदान कार्यक्रममा एक सय ११ पिन्ट रगत सङ्कलन भएको छ । रगत अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तसङ्कलन कार्यक्रम आयोजना गरेको आयोजक लायन्स क्लबले जनाएको छ ।

क्लबका जोन चियर पर्सन लायन्स सुजित हीराचनले सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको लायन्स क्लबले सामाजिक कार्यलाई केन्द्रित गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए। जिल्लामा रगतको अभाव हुन नदिन पछिल्लो समय विभिन्न सङ्घसंस्थाले रक्तदान कार्यक्रम गर्दै आएका छन् ।रासस

  • प्रकाशित मिति : भदौ १८, २०७९, शनिवार २०:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८