• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर
  • खबरदाता

भदौ २७, २०७९ जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको...

चोलेन्द्रलाई रोक्न गठबन्धनलाई हम्मे, प्रतिनिधि सभा लम्ब्याउन असफल भएपछि नयाँ उपाय खोजिँदै
  • खबरदाता

भदौ  २७,२०७९ प्रतिनिधि सभाको कार्यकाल सकिएपछि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अनिर्णीत रहेमा के गर्ने भन्ने प्रश्नले यतिखेर सत्ता गठबन्धनको मथिंगल हल्लिएको छ । असोज १ मा प्रतिनिधि सभाको कार्यकाल सकिने र विचाराधीन महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने भएकाले राणाविरुद्धको...

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डल्लाकोटि पक्राउ
  • खबरदाता

भदौ २६,२०७९ चितवन - जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ७४ को चेतनाथ डल्लाकोटि रहेका छन। डल्लाकोटिलाइ आइतबार राप्ती नगरपालिका ७ बाट पक्राउ गरी कैद तथा क्षतिपुर्ती...

जुम्लाको स्याउ बजारीकरणका लागि तेस्रो स्याउ महोत्सव हुँदै
  • रासस

भदौ २६,२०७९   जुम्लाको स्याउलाई बजारीकरण गर्नका लागि तेस्रो स्याउ महोत्सव हुने भएको छ । यही भदौ २८ गते सदरमुकाम खलङ्गामा स्याउ महोत्सव हुने आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले जनाएको छ । जिल्लाका आठवटै स्थानीय तह, कृषि विकास कार्यालय, स्याउ...

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प
  • एजेन्सी

भदौ २६,२०७९ पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र ( सिईएनसि) ले जनाएको छ । यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।...

इराकमा भएको हवाई आक्रमणमा एघार आईएस लडाका मारिए
  • एजेन्सी

भदौ २६,२०७९ पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको...

बाघको आक्रमणबाट माडीमा एकको मृत्यु
  • खबरदाता

भदौ २६,२०७९   चितवन - माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन...

४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच
  • खबरदाता

भदौ २६, २०७९   चालू आर्थिक वर्ष ९आव० २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ। समितिले प्रकाशित गरेको...

विदेशीले नेपालबाट लैजान्छन् आठ अर्ब
  • खबरदाता

भदौ २६, २०७९ नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८