भदौ २८, २०७९ आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता...
भदौ २८, २०७९ डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन। निर्णय कार्यान्वयनमा आएकोमात्र होइन, शुल्क निर्धारण गर्ने निकाय स्वास्थ्य मन्त्रालयका पदाधिकारीबीच समन्वय नहुँदा त्यो काम कसले गर्ने भन्ने पनि यकिन भएको छैन।...
भाद्र २८, २०७९ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसदीय समितिमा जतिजति खुल्दै छन्, न्यायपालिका, राजनीति र सिंगो राज्य व्यवस्थाकै विद्रुप अनुहार उदांगो बन्दै छ । राणाले जोखिम लिएरै सही, भयानक तथ्यहरु सबैले देख्न र सुन्न सक्ने गरी खोलिदिएका छन् ।...
भाद्र २८, २०७९ दुईदुईपटक सांसद भएर आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नहेरेका कांग्रेसका सेलिब्रिटी महामन्त्री गगन थापालाई चुनाव लागेपछि कपन क्षेत्रको याद आएको छ । उनले सांसदको कार्यकाल सकिनु एक साता पनि बाँकी नरहेको दिन पारी धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान...
भदौ २७,२०७९ चितवन - जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण...
भदौ २७,२०७९ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान भोलि सक्ने तयारी गरिएको छ। महाभियोग सिफारिस समितिले भोलि बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ। उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले मंगलबार सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने...
भदौ २७,२०७९ बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैँसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। आइतबार उक्त सामुदायिक बनमा भैँसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्युभएको हो। स्थानीय, नेपाल...
भदौ २७, २०७९ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा दिए महाभियोग प्रस्ताव फिर्ता लिने प्रस्ताव आएको दाबी गरेका छन्। महाभियोग सिफारिस समितिमा जवाफ दिँदै जबराले दीपककुमार कार्कीलाई केही समय प्रधानन्यायाधीश बनाउन सहमत भए महाभियोग फिर्ताको प्रस्ताव आएको जिकिर गरेका...
भदौ २७, २०७९ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ । विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ । सरकारले निर्वाचनमा आफू अनुकूलका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८