• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कैलालीमा देउडा हेर्न गएकी १५ वर्षीया किशोरी बलात्कृत
  • खबरदाता

भदौ २४,२०७९   कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् । यही भदौ २१ गते राति चार जनाले सामूहिक बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । आरोपी...

ठबन्धन टुटाउन षड्यन्त्र भयो, तर टुट्दैन : प्रधानमन्त्री देउवा
  • खबरदाता

भदौ २४,२०७९     प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन । उनले भने, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।” नेपाली कांग्रेस चितवनद्वारा आज भरतपुरमा आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को...

चितवनको राप्तिमा आगलागी हुँदा डेढ करोडको क्षति
  • खबरदाता

भदौ २४,२०७९ चितवन - चितवनको एक दाना उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति भएको अनुमान गरिएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान १स्४० बजेको समयमा राप्ती नगरपालिका ३ झुरझुरे स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगमा बिद्युत सर्ट भई आगोलागी भएको हो।...

गठबन्धनमा सिट बाँडफाँट झनै पेचिलो बन्दै
  • खबरदाता

भदौ २४, २०७९ सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच बिहीबारको बैठक निर्णायक भनिएको थियो । तर, केही निर्वाचन...

पशुपतिको मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने
  • खबरदाता

भदौ २४,२०७९ पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९÷८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम् पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले...

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी
  • खबरदाता

भदौ २४, २०७९ प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ । प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि...

मौसम : कहाँ कहाँ आज पानी पर्छ ?
  • खबरदाता

भदौ २४,२०७९ हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै...

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन
  • खबरदाता

भदौ २४,२०७९ बेलायतकी महारानी एलिजावेथको निधन भएको छ। बिबिसीका अनुसार महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो। स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको...

पहिरो झरेपछि नारायणगढ- मुग्लिन सडक एकतर्फि संचालनमा
  • खबरदाता

भदौ २३,२०७९   पहिरो झरेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। बिहिवार राती सवा ८ बजेको समयमा उक्त सडक खण्डको अठारकिलोमा बर्षाका कारण माथिबाट पहिरो झरेपछि बाटो एकतर्फ बन्द भएको हो। सडक बिभागसंग समन्वय गरि बाटो खुलाउने प्रयास भइरहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८