भदौ १२,२०७९ काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा ७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नं को मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर...
भदौ १२,२०७९ चितवन - पहिरो खसेपछि बन्द नारायणगढ मुग्लिन सडक खण्ड सुचारु भएको छ। आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बन्द रहेको बाटो बिहान करिब सवा ८ बजेबाट सुचारु भएको प्रहरीले जनाएको...
भदौ १२,२०७९ हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चितवन लगायत आसपासका क्षेत्रमा पनि राती देखिनै भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य...
भदौ १२,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीका अनुसार आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर- २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बाटो अबरुद्ध भएको हो। बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको...
भदौ १२, २०७९ सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५...
भदौ १२, २०७९ आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...
भदौ १२, २०७९ सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ । भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो...
रुकुमपूर्व- जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ । सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी...
भदौ ११,२०७९ झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८