कात्तिक ४,२०७९ चितवन - समाजसेवी बालगोपाल चुकेले नेपाल पत्रकार महासंघ चितवनलाई जग्गा दान दिने भएका छन। भरतपुर महानगर पालिका- ३ ,बेलचोक नजिकै रहेको १० धुर जग्गा चुकेले महासंघलाई उपलब्ध गराउने भएका हुन। महासंघ चितवन शाखाले सो स्थानमा बहुउद्देश्यीय तालिम...
कात्तिक ४,२०७९ तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको...
कात्तिक ४,२०७९ चितवन - आफ्नै घरको छतबाट खसेर भरतपुरमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगर पालिका ११ जखडीमाई घर भएका ऋषिराम भट्टको २ वर्षिय नाती सियास भट्ट रहेका छन। प्रहरीका अनुसार बिहिवार दिउँसो १२:४० बजेको समयमा आफ्नै...
कात्तिक ४, २०७९ एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्याउने आश्वासन दिएका हुन् । ‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता...
कात्तिक ४, २०७९ उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने...
कात्तिक ४, २०७९ लन्डन । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदभार ग्रहण गरेको ६ सातापछि नाटकीय रूपमा राजीनामा दिने घोषणा गरेकी छन् । कर कटौतीको दक्षिणपन्थी ‘प्लेटफर्म’ विघटन भएपछि र सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यमध्ये धेरै सांसदले विद्रोह गरेपछि ट्रसले राजीनामा घोषणा...
कात्तिक ३,२०७९ चितवन - लागुऔषध सहित नारायणगढबाट प्रहरीले दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने बर्ष २५ को सुमित कुमार प्रसाद र सर्लाही घर भई भरतपुर महानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने...
कात्तिक ३,२०७९ भरतपुर । पछिल्लो २४ घण्टामा चितवनमा थप ३३ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार परिक्षण गरिका नमुना मध्ये भारतपुर महानगरपालिकामा २८,राप्तीमा १ र अन्य ३ गरि एकैदिन ३३ जना थपिएका हुन। जिल्लामा हालसम्म...
कात्तिक ३,२०७९ जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडाको एक अस्पतालमा सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौंडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८