• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम
  • खबरदाता

असोज ८, २०७९ गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु, राष्ट्रिय...

काठमाडौं महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र
  • खबरदाता

असोज ७, २०७९   टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न...

सर्वेन्द्र खनाललाई बोकेर कहाँ पुग्छ एमाले ?
  • खबरदाता

असोज ७, २०७९ निष्ठा र विचारले राजनीति गर्ने दिन अब लगभग सकिसकेका छन् । पैसा र शक्तिले राजीति चलिरहेको छ । जीवनभर पार्टीमा योगदान गरेका नेताहरूले अवसर पाउँदैनन्, बरू झ्यालबाट प्रवेश गरेकाहरु शक्तिमा छन्, दलको आडमा । हरेक राजनीतिक अवसर...

टिकौलीमा ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा एकको मृत्यु
  • खबरदाता

असोज ६,२०७९ चितवन -  ट्याङकरले स्कुटरलाई ठक्कर दिंदा चितवनमा एक जनाको मृत्यु भएको छ।   प्रहरीले जनाए अनुसार बिहिवार साँझ अन्दाजी पौने ६ बजेको समयमा भरतपुर -९ स्थिति टिकौली जंगलमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको ना ७ ख ३७२३ नम्बरको...

नेकपा एस रत्ननगर नगर कमिटी पुनर्गठन, अध्यक्षमा श्रेष्ठ
  • खबरदाता

  असोज ६,२०७९   चितवन - नेकपा एकीकृत समाजबादि पार्टीले रत्ननगर नगर कमिटी पुनर्गठन गरेको छ। रत्नगर नगर कमिटीको बिहिवार बसेको बिस्तारित बैठकले हरि कुमार श्रेष्ठको अध्यक्षतामा ८१ सदस्य नयाँ कार्यसमिति पुनर्गठित गरेको हो। कमिटीको उपाध्यक्षमा रामहरि अधिकारी ,चिन्तामणि आचार्य...

भुटानी शरणार्थी गुरुङको हत्यामा संलग्न तीन जना पक्राउ
  • खबरदाता

असोज ६,२०७९ दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ४६ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न भएको आशङ्कामा केहीलाई इलाम प्रहरीले पक्राउ गरिसकेको र उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु, गजुरी तनावग्रस्त
  • खबरदाता

असोज ६,२०७९     धादिङको गजुरीमा बसको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविका विद्यार्थीलाई ठक्कर दिएको हो । मृत्यु हुने विद्यार्थी कक्षा १ मा पढ्ने...

कपन आगलागी : मृतकको पहिचान खुल्यो
  • खबरदाता

असोज ६,२०७९ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा बुधबार राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौंको रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन्...

मौसम : आज यी प्रदेशमा बर्षा भइरहेको छ
  • खबरदाता

असोज ६,२०७९   मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८