• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ
  • खबरदाता

कात्तिक २,२०७९   नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार चार सय १४...

टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण
  • खबरदाता

कात्तिक २,२०७९   सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८०...

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • खबरदाता

कात्तिक २,२०७९ बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला...

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ :३७ बजे
  • खबरदाता

कात्तिक २,२०७९   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ ; ३७ बजे भाइटीकाको साइत उत्तम छ। यमपञ्चक कात्तिक ५ गते शनिबार सुरु हुनेछ। कात्तिक...

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, चारजनाको मृत्यु
  • रासस

कात्तिक २,२०७९   ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष...

चितवनको माडीमा काट्ने बेलाको धान गैँडाले पार्‍यो नष्ट
  • खबरदाता

कात्तिक २,२०७९   चितवन - काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान...

एमाले अध्यक्ष ओली अस्वस्थ
  • रासस

कात्तिक १,२०७९   मंगलबार दिउँसो गृहजिल्ला झापा आएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा आएका हुन्। उनलाई...

संविधान बिरोधि गतिबिधिलाई निस्तेज गर्न गठवन्धन : जोशी
  • खबरदाता

कात्तिक १,२०७९   चितवन _ संविधान बिरोधि गतिबिधि गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन नेपाली कांग्रेसका नेता उत्तम जोशीले आग्रह गरेका छन । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले काङ्ग्रेस सहितको...

अण्डा उत्पादक व्यवसायी पलायन हुने अवस्थामा
  • खबरदाता

कात्तिक १, २०७९   चितवन । बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् ।   आत्मनिर्भर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८