• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नारायणगढ–बुटवल सडकखण्ड : ठेक्का तोड्ने सडक विभागको चेतावनी
  • खबरदाता

कात्तिक ६, २०७९   सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो । विभागका महानिर्देशक...

तिहार शुरु : आज कागको पुजा गरिँदै
  • खबरदाता

कात्तिक  ६, २०७९   वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । यही तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ । पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक...

देशका पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

कात्तिक ५,२०७९   हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर...

हात्तीको आक्रमणबाट बर्दियामा एकको मृत्यु
  • खबरदाता

कात्तिक ५,२०७९   जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको हो। पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारूलाई हात्तीले...

यमपञ्चक सुरूः धनतेरस आज, काग तिहार भोलि
  • खबरदाता

कात्तिक ५, २०७९   प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।...

सत्ताको आडमा गठबन्धनको दादागिरी, आचारसंहिता कुल्चँदै लगातार चुनावी सभा
  • खबरदाता

कात्तिक ५, २०७९   निर्वाचन आयोगले कात्तिक १८ गतेभन्दा यता चुनावी सभा गर्न निषेध गरेको छ । २५ जनाभन्दा बढी भेला भएर कुनै पनि चुनावी गतिविधि नगर्न पनि आयोगले सचेत गराएको छ । तर सत्तारुढ पाँच दलीय गठबन्धन भने दिनदिनै...

साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रियो
  • खबरदाता

कात्तिक ५, २०७९   नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले...

मुलुक २३ अर्ब ६८ करोडले शोधनान्तर घाटामा
  • खबरदाता

कात्तिक ५, २०७९   मुलुकको शोधनान्तर स्थिति २३ अर्ब ६८ करोडले घाटामा रहेको छ । आयात बढी र निर्यातमा कमी तथा पर्यटक आगमन बढ्न नसकेकाले शोधानान्तर स्थिति घाटामा गएको हो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९४ अर्ब ८० करोडले...

देशभर जग्गा कारोबार ठप्प
  • खबरदाता

कात्तिक ५, २०७९   सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८