• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
करेन्ट लागेर चितवनमा गैँडाको मृत्यु
  • खबरदाता

  असोज २७,२०७९ चितवन ( चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । बिहिवार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत...

सन्दीप प्रकरण : दोस्रो पटक ५ दिन म्याद थप
  • खबरदाता

असोज २७, २०७९   काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप...

नेपालको सबै बिजुली किन किन्दैन भारत ?
  • खबरदाता

असोज २७, २०७९   छिमेकी मुलुक भारतलाई बिजुली बेच्ने नेपालको चाहनाप्रति भारतको भूमिका खुल्न सकेको छैन । नेपाललाई आवश्यक परेको समयमा मागअनुसार बिजुली दिन लगभग तयार हुँदै आएको भारतले नेपालको बिजुली खरिद गर्न भने त्यति रुचि देखाएको छैन । जबकि...

मेलम्चीको पानी काठमाडौं ल्याउन काम सुरु
  • खबरदाता

असोज २७, २०७९   मेलम्चीको पानी तेस्रो पटक काठमाडौं उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ। पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ ।   मेलम्ची खानेपानी विकास समितिका कार्यकारी...

ओलीको निर्देशनमा चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता
  • खबरदाता

  असोज २६,२०७९ चितवन - चितवनको क्षेत्र नम्बर ३ मा एमालेले उम्मेदवारी फिर्ता गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र इमेल मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा आएको जनाइएको छ। एमाले केन्द्रको निर्देशन आएपछि जिल्लाका...

गठबन्धन र एमालेको समर्थनमा दीपक मनाङे निर्विरोध
  • खबरदाता

असोज २६,२०७९ गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्। मनाङको प्रदेशसभा बाट उम्मेदवारी दिएका मनाङेविरूद्ध दोर्जे...

हिउँमा पुरिएर ४५ खच्चड मरे
  • रासस

असोज २६,२०७९ म्याग्दी। म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन्। विश्वको सातौँ ९आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा...

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती
  • खबरदाता

असोज २६, २०७९ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् ।   आफ्नै दलका पूर्वनेताहरूसँग...

प्रधानमन्त्री कार्यालयको दबाबमा आठ ट्रक सुपारी छाडियो
  • खबरदाता

असोज २६, २०७९   प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८