• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

घरको छतबाट खसेर भरतपुरमा दुई वर्षिय बालकको मृत्यु

  • खबरदाता

घरको छतबाट खसेर भरतपुरमा दुई वर्षिय बालकको मृत्यु

कात्तिक ४,२०७९

चितवन – आफ्नै घरको छतबाट खसेर भरतपुरमा एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगर पालिका ११ जखडीमाई घर भएका ऋषिराम भट्टको २ वर्षिय नाती सियास भट्ट रहेका छन।

प्रहरीका अनुसार बिहिवार दिउँसो १२:४० बजेको समयमा आफ्नै घरको तीन तला माथि खेल्ने क्रममा तल खसी गम्भिर घाईते भएका निजलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर तर्फ ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।

निज मृतकको बुबा सिताराम भट्ट र आमा आशा भट्ट हाल जापानमा रहेको रहेका छन।

  • प्रकाशित मिति : कात्तिक ४, २०७९, शुक्रवार ०८:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८