• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज दिन भाइटीका, उत्तम साइत बिहान ११:३७ बजे
  • खबरदाता

कात्तिक १०,२०७९ प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य...

तिहारमा ९० प्रतिशत माला स्वदेशी
  • खबरदाता

कात्तिक ७, २०७९ अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले जनाएको छ ।   विगतमा...

सत्तरी प्रतिशत मतपत्र छपाइ सकियो
  • खबरदाता

कात्तिक ७, २०७९   प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत...

चार जनाले धानेको पुर्ख्यौली सीप
  • खबरदाता

कात्तिक ७, २०७९   घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका...

आज तिहारको दोस्रो दिन ,कुकुर तिहार मनाइँदै
  • खबरदाता

कात्तिक ७, २०७९ सुरक्षा गर्ने कुकुरलाई आज घरघरमा पूजाआराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग...

चितवनमा मतदाता शिक्षा दिँदै दलहरु
  • खबरदाता

कात्तिक ६,२०७९ चितवन । दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन्। जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन्। निर्वाचन कार्यालयले यही कात्तिक २० गतेदेखि मतदाता शिक्षा सुरु गर्ने भएको छ। निर्वाचनको मितिभन्दा १५ दिन पहिला मतदाता शिक्षा दिन...

प्रत्यक्षतर्फ चालीस प्रतिशत मतपत्र छपाइ
  • खबरदाता

कात्तिक ६,२०७९     आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली गरी कूल सङ्ख्याको...

आज काग तिहार मनाइँदै, धनवन्तरि जयन्ती पनि आजै
  • खबरदाता

कात्तिक ६,२०७९ यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो शनिबारबाट नै सुरु भएको हो...

रहिनन् समाजसेवी तथा वरिष्ठ राजनीतिज्ञ मैयादेवि श्रेष्ठ
  • खबरदाता

कात्तिक ६,२०७९   चितवन - वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आजबिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन । उनी अविवाहित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८