• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एक करोड मत गणना, नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस!
  • खबरदाता

मंसिर १४, २०७९   मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। बुधबार बिहान ९ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३...

सप्तरीमा बेपत्ता राउतको हत्या
  • खबरदाता

मंसिर १४, २०७९ सोमवार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलवार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको...

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता
  • खबरदाता

मंसिर १४, २०७९   एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।   प्राधिकरणका अनुसार...

नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश
  • खबरदाता

मंसिर १४, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन् । गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित...

इंग्ल्यान्ड र अमेरिका प्रिक्वार्टरफाइनलमा, इरान र वेल्स बाहिरिए
  • खबरदाता

मंसिर १४, २०७९ इंग्ल्यान्ड र अमेरिका फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘बी’ को अन्तिम चरणको खेलमा आ(आफ्ना खेल जित्दै इंग्ल्यान्ड समूह विजेता र अमेरिका उपविजेता बनेर अन्तिम १६ मा पुगेका हुन्। अन्तिम चरणमा इंग्ल्यान्डले वेल्सलाई ३(०...

भगवान गणेशलाई किन प्रिय छ ‘लड्डू’ ? जान्नुहोस रोचक कथा
  • खबरदाता

मंसिर १४, २०७९   हिन्दू धर्ममा भगवानलाई प्रसाद अर्पण नगरी गरिएको हरेक पूजा अधुरो हुने विश्वास छ । जसरी हामीलाई खानामा केही चीजहरू मनपर्छ, त्यसैगरी प्रत्येक देवताको मनपर्ने खाना पनि फरक फरक हुन्छ। भगवान गणेश पनि यी देवतामध्ये एक हुन्...

स्वतन्त्रका कारण २५ सिट गुमेको एमालेको निष्कर्ष
  • खबरदाता

मंसिर १४, २०७९   नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ९राष्ट्रिय स्वतन्त्र पार्टीसमेत० का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।   एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले...

आज मंसिर १४ गते बुधबार, यस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

मंसिर १४ ,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल मंसिर १४ गते बुधबार, ई.सं ३० नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष सप्तमी, नक्षत्र- धनिष्ठा, योग- व्याघात, करण- वणिज, चन्द्रराशि- कुम्भ, सूर्योदयः ६ः३७, सूर्यास्तः १७ः०६ । मेष - योजना...

न्याय माग्न पुगेकी विनु यादव सर्वोच्चको गेटबाटै नियन्त्रणमा
  • खबरदाता

मंसिर १३,२०७९   महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वोच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् । पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वोच्च अदालत पुगेकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८