• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नक्कली प्रशासकीय अधिकृत बाग्लुङबाट पक्राउ
  • रासस

मंसिर १२,२०७९   जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो । प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना...

घानासंग ३-२ गोलले दक्षिण कोरिया पराजित
  • खबरदाता

मंसिर १२, २०७९   घानाले दक्षिण कोरियालाई हराउँदै नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । सोमबार साँझ भएको खेलमा घाना ३–२ गोलले विजयी बनेको हो । खेलको पहिलो हाफमा नै घानाले २–० अग्रता बनाएको थियो । घानाका लागि मोहम्मद...

क्यामरुन र सर्बियाले बराबरी खेले
  • खबरदाता

मंसिर १२,२०७९   कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत समूह ‘जी’ को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल जनौब रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको २९औँ...

पुल्चोक साकोसको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा काप्री
  • खबरदाता

मंसिर १२,२०७९ / टिकादत्त तिमिल्सिना पुल्चोक बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। सोमबार भरतपुरको नारायणगडमा सम्पन्न साधारण सभा तथा अधिबेशनले मेनका चापागाईं काप्रीलाई अध्यक्षमा निर्वाचत गरेको छ। यस्तै साकोसको उपाध्यक्षमा मिना श्रेष्ठ ,...

मकवानपुरमा साढे ३१ हजार मत बदर
  • खबरदाता

मंसिर १२, २०७९ मकवानपुर - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ३१ हजार चार सय ७४ मत बदर भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय मकवानपुरका अनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा ९१ हजार...

जनताका समस्या सुन्न चौधरीले खोले सम्पर्क कार्यालय
  • खबरदाता

मंसिर १२,२०७९   नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालयको स्थापना गरेका छन। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम ० निर्वाचन क्षेत्र न। १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत कांग्रेसका केन्द्रिय सदस्य चौधरीले बर्दघाटमा जनसम्पर्क कार्यालयको स्थापना...

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ, राप्रपा पहिलो
  • रासस

मंसिर १२, २०७९ दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए । उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरे...

समानुपातिकतर्फ ९३ लाख मत गनियो, कसले कति ल्याए ?
  • खबरदाता

मंसिर १२, २०७९   प्रतिनिधि सभा र प्रदेश सभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको...

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प
  • खबरदाता

मंसिर १२, २०७९   धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८