• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024
मुम्बई पहिलो स्थानमा उक्लियो
  • खवरदाता

आश्विन–१६,२०७७ रोहित शर्माको उत्कृष्ट ब्याटिङ र सबै बलरको धारिलो बलिङका कारण मुम्बई इन्डियन्सले इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किंग्स पन्जाब ११ लाई ४८ रनले हराएको छ । मुम्बईका हार्दिक पाण्डे र किरोन पोलार्डले विस्फोटक ब्याटिङ गरेको खेलमा जित...

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनमा कलकत्ताको जित
  • संबाददाता

आश्विन–१५,२०७७ युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा कलकत्ता नाइट राइडर्सले इन्डियन प्रीमीयर लिग (आइपिएल) को बुधवार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराएको छ । यस अघि राजस्थानले खेलेका दुवै खेलमा जित हात पारेको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले नौ...

हैदरावादको पहिलो जित
  • संबाददाता

आश्विन–१४,२०७७ सन राइजर्स हैदरावादले यस सत्रको आइपिएलमा पहिलो जित हात पारेको छ । सुरुवाती दुई खेलमा पराजयको सामना गरेको हैदरावादले मङ्गलवार दिल्ली क्यापिटललाई १५ रनले हरायो । १६३ रनको लक्ष्य पाएको दिल्ली रसिद खानको उत्कृष्ट बलिङका सामु निरीह हुँदै सात...

भिलियर्सले जिताए बैंगलोरलाई
  • संबाददाता

आश्विन–१३,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटको सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । २० ओभरमा दुवै टोलीले २०१ रन बनाएको खेलको सुपर ओभरमा भने बैंगलोरले आठ रनको लक्ष्य पाएको थियो । पहिलो...

राजस्थानको सनसनीपूर्ण जित
  • संबाददाता

आश्विन–१२,२०७७ राजस्थान रोयल्सले आइपिएलमा सबैभन्दा बढी रन पछ्याउने कीर्तिमान कायम गर्दै यस सत्रमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार किङ्स पन्जाब ११ ले दिएका २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको जित हात पारेको हो । सञ्जु सामसुन...

कलकत्ताको पहिलो जित
  • संबाददाता

आश्विन–११,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कलकत्ताले शनिवार भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । कलकत्तालाई जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान शुभ मन गीलको भूमिका महत्वपूर्ण रहेको थियो...

दिल्ली क्यापिटलको दोस्रो जित
  • संबाददाता

आश्विन–१०,२०७७ दिल्ली क्यापिटलले इन्डियन प्रीमीयर लिगमा लगातार दोस्रो जित हात पारेको छ । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो । दिल्लीले छाडेको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाइ २० ओभरमा...

राहुलको सतकीय पारीमा पन्जाबको जित

आश्विन–९,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल)को बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ ले रोयल च्यालेन्जर्स बैंगलोरलाई ९७ रनले पराजित गरेको छ । पन्जाबलाई जित दिलाउने क्रममा कप्तान लोकेश राहुलले सतकीय पारी खेले । उनले ६९ बलमा १४ चौका र सात छक्काको...

कोलकोताको मुम्बइसंग हार
  • संबाददाता

आश्विन–८,२०७७ आइपिएल क्रिकेटमा कोलकोता नाइट राइडर्सको मुम्बई इन्डियन्ससंग हारको श्रृखला कायम रहेको छ । बुधवार भएको खेलमा मुम्बईले कोलकोतालाई ४९ रनले हरायो । १९६ रनको लक्ष्य पछ्याएको कोलकोतालाई १४६ रनमा सीमित गर्ने क्रममा स्टार बलर जसप्रीत बुमराहले मध्य क्रमका दुई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८