• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024
राजस्थान माथी जीत निकाल्दै दिल्ली शिर्ष स्थानमा
  • खवरदाता

आश्विन–२४, २०७७ राजस्थानलाई रोयल्सलाई ४६ रनले हराउदै दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा विजय यात्रालाई जारी राखेको छ । शुक्रबार भएको खेलमा १८५ रनको लक्ष्य पाएको राजस्थान दुई बल बाँकी रहदा सम्पूर्ण विकेट गुमाउदै १३८ रनमा सिमित भयो । तेश्रो ओभरमा...

रसिद खानको घातक वलिङ माथि हैदरावादको सहज जित
  • संबाददाता

आश्विन–२३, २०७७ जोनी वारिस्टको ९७ रनको सहयोगमा सनराइजर्स हैदरावादले आइपिएलको बिहीबार भएको खेलमा किङ्स पन्जाब ११ लाई ६९ रनले पराजित गरेको छ । २ सय २ रनको लक्ष्य सहित ब्याटिङ गरेको पन्जाब १६.१ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा सीमित...

चेन्नईको अर्को हार, तेस्रो जित निकाल्दै कोलकता तेस्रो स्थानमा
  • खवरदाता

आश्विन–२२, २०७७ दुई टोली बिचको “ट्याक्टीकल ब्याटल”रहेको आइपिएलको खेलमा कलकत्ता नाइट राइडर्सले चेन्नाइ सुपर किङ्सलाई १० रनले पराजित गरेको छ । १६८ रनको लक्ष्य पाएको चेन्नाइ ५ विकेटको क्षतीमा १५७ रन जोड्यो । राहुल त्रिपाटीले ५१ बलमा ८१ रन बनाएको...

प्रदेश सरकारले दियो धु्र्मुस सुन्तली फाउण्डेशनलाई तीन करोड
  • खवरदाता

आश्विन–२१, २०७७ चितवन । चितवनमा तिव्र रुपमा निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि बाग्मती प्रदेश सरकारले बुधवार ३ करोड रुपैयाँ सहयोग गरेको छ । रामपुरमा २३३ जना जनशक्तिद्धारा निर्माण जारी रहेको रंगशालाका लागि बुधवार मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम...

मुम्बई शीर्ष स्थानमा
  • खवरदाता

आश्विन–२१, २०७७ मुम्बई इन्डियन्सले इन्डियन प्रीमीयर लिग (आइपिएल)मा अर्को फराकिलो जित हात पारेको छ । मङ्गलवार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले हरायो । १९४ रनको लक्ष्य पाएको राजस्थान ११ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३६ रनमा सीमित...

दिल्ली क्यापिटलको उत्कृष्ट प्रदर्शन जारी
  • खवरदाता

आश्विन–२०, २०७७ दिल्ली क्यापिटलले यस सत्रको आइपिएलमा सानदार प्रदर्शन जारी राखेको छ । सोमबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको छ । म्यान अफ द म्याच घोषित अक्षर पटेलको सानदार बलिङ गरे पछि १९७ रनको लक्ष्य...

चेन्नाइ र मुम्बईको जित
  • खवरदाता

आश्विन–१९,२०७७ सेन वाटसन र फाफ डु प्लेसिसले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरे पनि चेन्नाइ सुपर किङ्सले राम्रो काम ब्याक गर्दै किङ्स पन्जाब ११ लाई १० विकेटले पराजित गरेको छ । यस अघि लगातार तिन खेलमा पराजित भएको चेन्नाइले आइतबार...

दिल्ली र बैंगलोरको तेस्रो जित

आश्विन–१८, २०७७ दिल्ली क्यापिटल इन्डियन प्रीमीयर लिग आइपिएलको अङ्क तालीकामा शीर्ष स्थानमा उक्लेको छ । शनिवार भएको खेलमा कप्तान श्रेयास ऐयारले सानदार ब्याटिङ गरे पछि दिल्लीले कलकत्ता नाइट राइडर्सलाई १८ रनले हराएको हो । यसै गरी, रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान...

गर्ग र शर्माको ब्याटिङले हैदरावादको जित
  • खवरदाता

आश्विन–१७,२०७७ युवा खेलाडीलाई स्थापित गरिरहेको यस सत्रको इन्डियन प्रीमीयर लिग (आइपिएल) को चेन्नाइ सुपर किङ्ससंगको खेलमा दुई युवा खेलाडीका कारण सनराइजर्स हैदराबादले जित हात पारेको छ । प्रयाग गर्गले सनराइजर्सको निम्ति खेलेको दोस्रो खेलमै अर्धसत्तक प्रहार गरे भने अभिशेष शर्माले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८