आश्विन–३०, २०७७ सुनसरी । चाडपर्वको मुखमा इटहरी र धरानसहितका ठूला सहरी क्षेत्रमा तीव्र गतिमा कोरोना फैलिएपछि सुनसरीमा एक महिना लामो निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले कोरोनाको संक्रमण दर बढ्दै गएपछि एक महिना भन्दा लामो निषेधाज्ञा जारी...
आश्विन–२९, २०७७ नवलपुर । गाउँपालिकाको अर्कमण्यताका कारण गाउँपालिकाका जेष्ठ नागरिक ,असाहय ,अपागंहरुले यसपालिको दशैंमा सामाजिक सुरक्षा बापतको भत्ता खान नपाउने भएका छन् । गाउँपालिकामा रहेका झण्डै एक हजार बढि जेष्ठ नागरिक ,असहाय र अपागंहरुले यो बर्षको दशैंमा सामाजिक सुरक्षाबापतको झण्डै...
आश्विन–२९, २०७७ पूर्बी नवलपरासीमा सर्वसाधारणको हेलचेक्राईले कोरोनाको जोखिम उच्च बन्दै गएको छ । पछिल्लो पटक पूर्वी नवलपरासीमा बिद्यालय देखि हाटबजार समेत खुल्न थालेपछि यसको जोखिम उच्च रुपमा बढेको हो । तरकारी, खाद्यन्न र लत्ताकपडा समेतको बिक्रीका लागि लाग्ने हाटबजारमा सबैभन्दा...
जनार्जन खत्री / आश्विन–२८, २०७७ सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा वुधवार अपरान्ह प्रहरी र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । असोज २१ गते जिल्लाको दक्षिण–पश्चिम भेगस्थित रामनगर –७, सिसौटमा एक समूहको कुटपीटबाट मृत्यु भएका काँगे्रस कार्यकर्ता महेन्द्र रामलाई शहीद घोषणा...
आश्विन–२८, २०७७ चितवन । कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वगंलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने...
आश्विन–२८, २०७७ काठमाडौं । नेपालको संघीय राजधानी काठमाडौं उपत्यका अहिले कारोना संक्रमणको अग्रस्थानमा छ । स्वास्थ्य मन्त्रालयले दैनिक सुनाउँने गरेको कोरोना संक्रमितको विवरणमा आधा भन्दा बढी काठमाडौं उपत्यकाकै हुने गरेको छ । काठमाडौं जस्तो घना बसोबास भएको ठाउँमा कोरोना रोकथामका...
आश्विन–२७, २०७७ चितवन । बलत्कारका घटना वढेको र पीडकलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको भन्दै चितवनमा मौन प्रर्दशन भएको छ । चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका स्वतन्त्र युवाहरुले आज मंगलवार शान्तिपूर्ण ¥याली गरी विरोध जनाएका हुन् । स्टप रेप, न्याय...
आश्विन–२७, २०७७ चितवन । कुनै वेला वेलायतकी महारानी एलीजावेथ सहित अन्र्तराष्ट्रिय पर्यटकहरु अवतरण गर्ने र दैनिक १० वटासम्म उडान भएको रेकर्ड रहेको विमान स्थल गौचरन वन्ने चिन्ता थपिएको छ भन्दाझट्ट विश्वास नलाग्ला । तर केन्द्र तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले...
आश्विन–२५, २०७७ चितवन । चितवनमा ५ जना जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा जुवातास खेलीरहेको अवस्थामा सोही ठाउँ वस्ने ३७ वर्षीय बल बहादुर नेपाली, वर्ष ३५ का हरीराम लामा, वडा नं. ५ बस्ने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८