हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो। शनिबार हवाई सेवा अवरूद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल...
वर्षा र पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन विभिन्न ठाउँमा ‘होल्ड’ गरिएका छन् । भक्तपुरको साँगास्थति झोलुंगे पुलनजिक झरेको पहिरोले आवत–जावत प्रभावति भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलनजिक पहिरो हटाइएसँगै...
अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते...
पानी पर्न रोकिए पनि नारायणगड मुग्लिन सडक खुल्न सकेको छैन । उक्त सडक खण्डको तुइन खोला , काली खोलामा खसेको ढुंगा हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। यस्तै फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो रहेको तथा ढुङ्गा खसी अबरोध रहेकोमा...
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा ९मनसुनी वायुको० प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली...
निरन्तरको वर्षाका कारण आज बिहान साढे ५ बजेसम्म आठवटा नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ । वाग्मती, सुनकोसी, अरुण, तमोर, कन्काई, बुढी खोला (सुनसरी), बिरिङ खोला (झापा)लगायत नदीको बहावले सतर्कता तह पार गरेको छ । १२ वटा नदीका विभिन्न...
पछिल्लो २४ घण्टादेखि देशका पूर्वी जिल्लाहरू सप्तरी, सुनसरी र मोरङमा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आसपासका जिल्लाहरूमा पनि लगातार भारी वर्षा भइरहेको छ र यो क्रम भोलीसम्म निरन्तर रहने अनुमान गरिएको छ। विभागले...
दमौली – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले अपरान्ह सडक भासिएको जानकारी दिए। यस ठाउँमा...
सप्तकोसी नदीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ । भारी वर्षा भइरहेकाले बाढी बढिरहेको छ । बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८