• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

सप्तकोसीको बहाव सतर्कता तहभन्दा माथि

  • खबरदाता

सप्तकोसीको बहाव सतर्कता तहभन्दा माथि

सप्तकोसी नदीले सुनसरीको चतरामा सतर्कता तह पार गरेको छ । भारी वर्षा भइरहेकाले बाढी बढिरहेको छ ।

बेलुकासम्म निरन्तर पानी पर्ने भएकाले बाढी र डुबान हुने क्षेत्रहरूमा बेलुकासम्मै अति उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

 

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार ०६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८