• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026
खोलाले बगाउँदा एक बालिकाको मृत्यु
  • खबरदाता

उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालिकाको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोलानजिकै खेल्ने क्रममा अम्बिका खोलाले...

रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु
  • खबरदाता

चन्द्रपुर– रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरिक्षक...

अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो
  • खबरदाता

शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ । पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने...

फिस्लिङमा पहिरो खस्यो ,मुग्लिन – काठमाडौं सडक अवरुद्ध
  • खबरदाता

पृथ्वी राजमार्गको फिस्लिङमा पहिरो खसेको छ। सडकमा ठूला ढुंगा सहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। फिस्लिङ र चुम्लिङटारको बीचमा पहिरो खसेको हो। जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले पहिरो पन्छाउन ३ घण्टाजति लाग्न सक्ने बताए।

अकस्मात् राजमार्गहरू बन्द गरिएपछि यात्रुहरू समस्यामा
  • खबरदाता

सरकारले राजमार्गहरू बन्द गरेपछि देशका विभिन्न स्थानमा यात्रुहरूको सडकमै बिचल्ली परेको छ। खासगरी दसैँ मनाएर कार्यस्थल फर्किन थालेका मानिसहरू समस्यामा परेका छन् । सरकारले बाढीपहिरोको जोखिम उत्पन्न हुनसक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिएको थियो । तर अत्यावश्यक परेका यात्रुहरू...

आज साँझदेखि आइतबार बिहानसम्म अति भारी वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान...

लगातार झरी, रातिदेखि अति भारी वर्षाको चेतावनी
  • खबरदाता

काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । तर आज बेलुकादेखि भोलि बिहानसम्म यी स्थानमा भारी वर्षाको चेतावनी विज्ञहरुले दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न...

पर्यटकलाई पदयात्रामा नजान आग्रह
  • खबरदाता

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ । प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज धेरै भारी वर्षा
  • खबरदाता

केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंलगायत केही स्थानमा वर्षा सुरु भइसकेको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेको छ । दिउँसो देशभर साधारणतया बदली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८