आज आश्विन शुक्ल द्वादशीमा समेत दशैँको टीका लगाउनेको चहलपहल जारी छ । विजय दशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न सुरुभएपछि एकादशी र द्वादशीमासमेत टीका र आशीर्वाद लिन मान्यजनकामा पुग्नेक्रम जारी रहेको हो । नौरथको नौ दिनसम्म पूजा आराधना गरी...
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार सामाजिक सञ्चालमार्फत महाशाखाले अहिले देशका प्रमुख नदीहरूको जलसतह सामान्य रहे पनि शनिबार दिउँसोदेखि नदीहरूमा जल बहाब बढ्न सक्ने बताएको छ ।...
सडक विभागले दसैँमा विभिन्न स्थानमा आवतजावत गर्ने सडक यात्रुहरूलाई केही दिन मुख्य राजमार्गको प्रयोग गर्न सुझाव दिएको छ । मुख्य राजमार्गमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सुरक्षाकर्मीको व्यवस्था हुने र बाटो मर्मत कार्य पनि चाँडो हुने भएकाले मुख्य राजमार्ग प्रयोग गर्न...
तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्गको कोत्रे–मुग्लिन–नागढुंगा र मुग्लिन–नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् । आज एक संयुक्त सूचनामार्फत तीन जिल्लाका जिप्रकाले असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा...
दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दसैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ ।...
मकवानपुर प्रशासन कार्यालयले हेटौंडाबाट काठमाडौं जाने सवारी साधनलाई शुक्रबारदेखि चार दिनसम्म राति आवतजावत गर्न रोक लगाएको छ। असोज १७ देखि २० गतेसम्म चार दिन अत्याधिक वर्षाको सम्भावना भएकाले मकवानपुर प्रशासनले हेटौँडा भएर काठमाडौँ आउने बाटोमा रातिको समयमा सवारी आवागमनमा रोक...
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड वडादसैँ, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना...
नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने...
देशका केही स्थानमा आज (असोज १५) वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८