मंसिर ३,२०७९
चितवन – चितवनको भरतपुर स्थिति बाइपास रोडको आँखा अस्पताल नजिक फेला परेको शंकास्पद बस्तु डिस्पोज गरिएको छ।
प्रहरीले जनाए अनुसार सनिवार राति साढे १२ बजेको समयमा भरतपुर १२ स्थिति उक्त सडक खण्डमा शंकास्पद अबस्थामा प्रेसरकुकर फेला परेको थियो।
प्रहरीले सो कुरा थाहापाउनासाथ उक्त स्थानलाइ सुरक्षित राखी कालिबहादुर गण भरतपुरबाट गएको नेपाली सेनाको टोलीले रातको ३:३० बजे निष्क्रिय पारेको थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८