भदौ १०, २०७८ जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ । भारतबाट सीमा पार गरेर आउने र स्थानीय जङ्गलमा बस्दै आएका रैथाने हात्तीबाट जिल्लाका पन्ध्रवटै...
भदौ ९, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ २० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ २० गते राती...
भदौ ५, २०७८ ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् । प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए । यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए...
भदौ ४, २०७८ सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक...
भदौ २,२०७८ देवघाटको झोलुङ्गे पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन। बुधबार साँझ अन्दाजी ६ बजेर ४० मिनेटको समयमा नाम थर नखुलेको पुरुष भरतपुर महानगर पालिका वडा नम्बर १ देवघाट स्थित तनहुँ र चितवन जोड्ने झोलुङ्गे पुलको मध्य भागबाट निज ब्यक्ति...
भदौ १ , २०७८–टिकादत्त तिमिल्सिना चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ। जिल्लामा कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्दै गएपछि प्रशासनले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आजबाट लागू हुने गरि भदौ १०...
साउन ३१,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ १०गते राती १२ बजे...
साउन २७, २०७८ नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारी नेतृत्वको टोली...
साउन २७,२०७८ रात्रीकालीन गतिविधिमा पूर्ण रोक लगाउने निर्णयले कोरोना नियन्त्रणमा सघाउ पुर्याउने सीडीओहरूको विश्वास। जनस्वास्थ्यविद् भन्छन्, “दिउँसो फुक्काफाल छोड्ने र राति मात्र कडाइ गर्ने निर्णय हास्यास्पद छ।” काठमाडौं उपत्यकामा २८ साउनदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८