चैत ४,२०७८ तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को२५प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६...
चैत ४,२०७८ होलीको दिन रुपन्देहीको विभिन्न स्थानबाट सवारी नियमको उल्लङ्घन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना हेलमेट, मापसे गरी सवारी चलाउने, होहल्ला गरी सवारी चलाउने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउन लगायतका सवारी नियम उल्लङ्घन...
चैत ४,२०७८ चितवन - आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि चितवन लगायत देशैभर म्यादी प्रहरीको लागि दर्खास्त आव्हान गरिएको छ। चितवन जिल्लाको लागि १७ सय ९ जना म्यादी प्रहरीका लागि दर्खास्त माग गरिएको छ। चैत ६ गते...
चैत ४, २०७८ प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक आइजिपीको जिम्मेवारी दिएका...
चैत ३,२०७८ सवारी नियम उल्लंघन गरेको भन्दै १४५ सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका मध्ये दुई पाङग्रे सवारी साधन मोटरसाइकल र स्कुटर गरि जम्मा १३३ वटा, चार पाँग्रे सवारी साधन कार-७ वटा, म्याजिक भ्यान १ वटा,...
चैत ३, २०७८ जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने,...
चैत २, २०७८ होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय...
चैत २, २०७८ होली पर्व ९फागु पूर्णिमा० सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ । होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय...
चैत १,२०७८ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले इच्छा बपरित फागु (होली) नखेल्न आग्रह गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली मनाउने नाममा रितिरिवाज र परम्परा विपरित उछृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो । सूचनामा सर्वसाधारणलाई दुस्ख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८