राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको...
स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् । ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले नेपाल कुनै दल वा नेताले नभई राजसंस्था...
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को फागुन २१ गतेको चुनावी विजयलाई लिएर संसद्मा तीखो व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था र भदौ २३–२४ को जेन–जी...
विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संसद्को रोष्ट्रममा उभिएर भने– पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु...
सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एआइजी मनोज केसीले जानकारी दिए। उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचार पछि प्रहरीले उनलाई पक्राउ गरेको...
प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ । सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले...
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सरकारी सूचना तथा विज्ञापन अब सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्रै प्रकाशन र प्रसारण गर्न निर्देशन दिएको छ। प्रशासन शाखाबाट जारी पत्रअनुसार सरकारी खर्चमा मितव्ययिता कायम गर्ने, सूचना प्रकाशनमा एकरूपता र पारदर्शिता ल्याउने तथा...
आज चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती भव्य रूपमा मनाइएको छ । हिन्दु धर्मावलम्वीहरूले भगवान हनुमानको जन्मोत्सवको रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । देशका विभिन्न भागमा हनुमान मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौँको प्रसिद्ध हनुमानढोका, साँखु,...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८