नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठन तथा सञ्चालनका सन्दर्भमा तीन बुँदे सहमति भएको छ। प्रदेशहरूमा देखिएको राजनीतिक अस्थिरता र बजेट निर्माणमा उत्पन्न अवरोधलाई अन्त्य गर्दै सुशासन र विकासको गतिलाई तिव्रता दिन दुई दलबीच सहकार्य गर्ने सम्झौता...
मुगुको मुगम कार्मारोङ गाउँपालिका ५ पुलु बजारमा घरमाथि ढुंगासहित पहिरो खस्दा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शनिबार बिहान करिब ४ बजे पहिरो आउँदा छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३ वर्षीय रमेश बडुवालको मृत्यु भएको...
धनगढी– धनगढीको कृष्ण मन्दिर धर्मशालामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ। बिहीबारदेखि अनशन थालेका केसीकोको स्वास्थ्य अवस्था बिग्रिएको सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। उनलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकले बताएका छन्। चिकित्सा सुधारको माग गर्दै उनले...
बुटवल । बाँकेको नेपालगन्जमा दोस्रो जनआन्दोलनको बेला फोरेर फालिएको पूर्वराजा वीरेन्द्र शाहको सालिक २० वर्षपछि पुनः स्थापना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजी चोकमा रहेको सालिक आन्दोलनकारीले हटाएका थिए । अहिले सोही ठाउँमा सालिक निर्माण गरेर आज अनावरण गरिएको हो...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । मुग्लिन–नारायणगढ सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो । पहिरो हटाइसकेपछि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यस सडकखण्डका केही स्थानमा पहिरोको जोखिम कायमै रहेकाले...
चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनि प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ । भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन् । कार्यक्रममा अध्यक्ष बाँस्तोलाले सबै तिरबाट सहयोग मिलेमा यसै...
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा...
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सवारी आवागमन एकतर्फी गरिएको छ। उक्त सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।
देशका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति वाग्मती, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८