• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
ओली-लेखकलाई अनुसन्धानका लागि अब म्याद नथप्न परमादेश
  • खबरदाता

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाको आदेश दिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो । उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि...

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ
  • खबरदाता

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न थप ३० जनालाई पक्राउ गरेको छ । स्वीप अपरेसन अभियान सञ्चालन गरेको भक्तपुर प्रहरीले आइतबार राति भक्तपुरका विभिन्न ठाउँबाट समूहमा बसेर होहल्ला गर्ने, शान्तिसुरक्षामा खलल गर्ने, लागूपदार्थ सेवन गर्ने, शंकास्पद...

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?
  • खबरदाता

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरवारमा बस्नेछ । बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले दलको नेता चयन...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । विभागका...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
  • खबरदाता

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको...

एमाले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धानको अनुमति
  • खबरदाता

जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालतले यस विषयमा पाटन उच्च अदालतबाट फैसला भइसकेको र महान्यायाधिवक्ताको...

ओली-लेखक थप पाँच दिन हिरासतमै रहने
  • खबरदाता

जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो । भदौ २३ र २४ गतेको...

आज धेरै ठाउँमा हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा हिमपात र वर्षा
  • खबरदाता

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

अमेरिकी डलरको मूल्य कति छ ?
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८