नेपाली कांग्रेसको संस्थापनइतर समूहको जिल्ला सभापतिको भेला स्थगित गरिएको छ । मंगलबार र बुधबार गरी दुई दिन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको भेला गरेको सो समूहले बिहीबारको लागि तय भएको जिल्ला सभापतिहरूको भेला स्थगन गरेको हो । संसद अधिवेशन पनि...
इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको विवरण भने आइसकेको...
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज (चैत १९)देखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । संघीयय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा)को बैठक...
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज ९चैत १९०देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८...
आज २०८२ साल चैत १९ गते बिहीबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। वैशाख स्नान प्रारम्भ, हनुमान जयन्ती र विश्व अटिजम जागरुकता दिवस । तदनुसार सन् २०२६ अप्रिल २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...
नारायणगढ- मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा रोकिराखेको तेल ट्याङकरमा बस ठक्कर खाँदा १३ जना घाइते भएका छन । आज अपरान्ह ३ः४० बजेको समयमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रुबाहक बसले सडक किनारमा रोकी राखिएको...
नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि...
नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा संसदीय दलको नेता बनाउने तयारी भएको छ। इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित युवा नेता सुहाङ नेम्बाङले चुनावी प्रतिस्पर्धाका लागि चुनौती दिए पनि उनको प्रस्ताव र समर्थक बस्न कोही सांसद तयार...
प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत्र २२ गते निर्वाचन हुने भएको छ । बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो । सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८