• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
एमाले संसदीय दलको नेता बन्न थापा र नेम्वाङबीच प्रतिस्पर्धा, निर्वाचनबाट चयन हुने
  • खबरदाता

नेकपा एमालेले संसदीय दलको नेता निर्वाचनबाट छान्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङको दाबी परेपछि चुनावको तयारी गरिएको सांसद राजेन्द्र कुमार राईले जानकारी दिए। नेकपा एमालेको संसदीय...

प्रहरी परिसरमा लेखकको बयान सुरू
  • खबरदाता

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट लेखकलाई बयानका लागि परिसर लगिएको हो । पक्राउ परेका पूर्वगृहमन्त्री लेखकको परिसरमा बयान सुरु भएको सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिए...

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने संस्थाको तोडियो ‘सिन्डिकेट’
  • खबरदाता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरेको छ । मन्त्रालयले मंगलबार ९चैत १७० विज्ञप्ति जारी गर्दै मन्त्रिस्तरीय निर्णयबाट नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरिएको जनाएको छ । योसँगै...

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ
  • खबरदाता

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय आज बिहान उनलाई पक्राउ परेको हो । उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए । उनीमाथि आन्दोलनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ...

आज कहाँ कहाँ छ हावाहुरीसहित वर्षाको सम्भावना ?
  • खबरदाता

नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, मंगलबार ...

दैनिक उकालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा...

आज २०८२ चैत १७ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत १७ गते मंगलबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ मार्च ३१ तारिख। आज महावीर जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन...

लेखकको रिहाइको मागमा सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
  • खबरदाता

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको यस्तै निवेदनमा भने निर्णय आउन बाँकी छ। भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८