• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
एमसिसि र एसपिपि केपी ओली गुटकै करामत हो : प्रचण्ड
  • केपी शर्मा

असार ३,२०७९ भरतपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पछील्लो पटक विवादमा आएको स्टेट पार्टनरसिप प्रोग्राम ( एसपिपि) केपी ओलीकै पालामा तयार भएको बताएका छन। शुक्रवार भरतपुर बिमानस्थलमा उनले सो कुरा बताएका हुन। तर एमसिसि जस्तो एसपिपि कुनैहालतमा...

भरतपुरको कार्यपालिका सदस्यमा सत्ता गठबन्धन विजयी
  • खबरदाता

जेठ २४,२०७९   चितवन । भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्यमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ । आज (मंगलबार) सम्पन्न मतदानबाट कार्यपालिकाको आठ सदस्यमा नेकपा एमालेलाई पराजित गर्दै सत्ता गठबन्धनको प्यानल विजयी भएका हुन्। कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट पाँच जना...

शान्ति सुरक्षाको ग्यारेन्टी गर्न एमाले चितवनको माग
  • खबरदाता

  बैशाख २६,२०७९ चितवन  - नेकपा एमालेले चितवनले शान्तिसुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ। सोमबार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको बिज्ञप्तिमा निर्वाचनको मुखैमा जिल्लामा भएका गम्भीर घटनाले सरकारले शान्ति सुरक्षा प्रदान गर्न नसकेको प्रष्ट भएको बताएको छ। बैशाख...

भरतपुरको गठबन्धनका उपमेयर उमेदवार अधिकारीको फायल अझै अख्तियारमा
  • खबरदाता

बैशाख २३ ,२०७९ चितवन – अनियमितताको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका चित्रसेन अधिकारीलाई सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ । अधिकारीमाथि भरतपुर–२१ को वडाध्यक्ष रहेका बेला वडाको विकास निर्माणमा अनियमिमता गरेको आरोपमा छानबिन चलिरहेको छ ।...

भरतपुर १२ का कन्दङ्गवा भन्छन :अघिल्लो पटकभन्दा भारि मतले जितिन्छ
  • खबरदाता

बैशाख २३,२०७ / टिकादत्त तिमिल्सिना भरतपुर । आसन्न स्थानीय निर्वाचनको सरगर्मी बढेसंँगै भरतपुरको चुनावी माहोल थप तातिंँदै गएको छ । मेयर देखि वडा सदस्य सम्मका उम्मेदवारहरु घरदैलो अभियानमा सक्रिय छन । निर्वाचन नजिकिएसंँगै सत्तागठबन्धनका र विपक्षी गठबन्धनका उमेदवार मतदाता आकर्षित...

घरदैलोमा बास्तोलाले भने, बाचा पुरा नभए अदालत लैजानुहोस
  • खबरदाता

  बैशाख २३,२०७९ चितवन - उन्नत लोकतन्त्र पार्टीको तर्फबाट भरतपुर महानगरको मेयर पदमा उमेदवार बनेका दिपेन्द्र बास्तोलाले बाचा पुरा नगते आफुलाइ अदालत लैजान आग्रह गरेका छन। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका क्रममा मतदातासंग उनले सो आग्रह गरेका हुन।...

देउवाले भने ‘रेनुले राम्रो काम गरेकी छन, एक पटक भोट दिनुपर्छ’
  • खबरदाता

  बैशाख २२,२०७९ चितवन - प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले रेनुलाइ पुन एकपटक मतदान गर्नुपर्ने बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै रेनुले भरतपुरमा राम्रो काम गरेकोले फेरि एकपटक मतदान गर्न सबैलाइ अनुरोध...

हारेको प्रचण्ड र माधब हैन केपी ओली हो : प्रचण्ड
  • खबरदाता

  बैशाख २२,२०७९ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्ड र माधबले नभइ केपी ओलीले हारेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै निकै ठुलो जालझेलबाट पार्टी बिभाजन गर्न सफल भएको उनले बताए ।...

चितवनका असन्तुष्टले मेरो कुरै सुन्न चाहेनन : रामचन्द्र पौडेल
  • खबरदाता

बैशाख २२,२०७९ चितवन - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले चितवनका असन्तुष्ट काङ्ग्रेसहरुले आफ्नो कुरै सुन्न नचाहेको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभालाइ सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसका असन्तुष्ट समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो कुरा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८