• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

एमसिसि र एसपिपि केपी ओली गुटकै करामत हो : प्रचण्ड

  • केपी शर्मा

एमसिसि र एसपिपि केपी ओली गुटकै करामत हो : प्रचण्ड

असार ३,२०७९

भरतपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पछील्लो पटक विवादमा आएको स्टेट पार्टनरसिप प्रोग्राम ( एसपिपि) केपी ओलीकै पालामा तयार भएको बताएका छन।

शुक्रवार भरतपुर बिमानस्थलमा उनले सो कुरा बताएका हुन। तर एमसिसि जस्तो एसपिपि कुनैहालतमा पनि लागु नहुने उनको भनाइ थियो।उनले भने, ‘एमसिसि र एसपिपि केपी ओली गुटकै करामत हो । यो कुरा क्लियर भैसकेको छ।तर एसपिपिलाइ समर्थ गर्न सकिदैन ।’

एमसिसि लाइ आफुहरुले १२ बुदे घोषणापत्र सहित पास गरेको तर एसपिपिमा भने यस्ता १२ बुदे लागुनहुने उनले बताए ।

बाम गठबन्धनको बारेमा कतै कसैसंग आफ्नो कुरा नभएको उनको भनाइ थियो। अझै लामो समयसम्म गठबन्धन निरन्तर रहने उनले बताए । अब हुने निर्वाचनमा स्थानिय तहको भन्दा राम्रो परिणाम आउने उनको दाबी थियो।

  • प्रकाशित मिति : असार ३, २०७९, शुक्रवार ११:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८