• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
चितवनमा १२ कोरोना संक्रमीत थपिए
  • खबरदाता

  साउन ६,२०७९ चितवन । चितवनमा ६३ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ११ र कालिका नगरपालिकामा १जनामा  संक्रमण पुष्टि भएको हो । चितवनमा हाल २६ जना...

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत
  • खबरदाता

साउन ४, २०७९ नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने...

असार महिनामा थपिए २ लाख ५० हजार मतदाता, सबैभन्दा बढी झापामा
  • खबरदाता

साउन २, २०७९   असार महिनामा थप २ लाख ५० हजार ७ सय २६ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार असार ३० गतेसम्म दर्ता भएकामध्ये २ लाख ३० हजार १ सय...

कार्यालय भित्रै रक्सीले मातेका विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कुटे
  • खबरदाता

  असार ३१,२०७९ चितवन - नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीले पत्रकार कृष्ण आचार्यलाई आक्रमण गरेका छन। समाचार संकलनका लागि गएका नारायणी अनलाइनका पत्रकार आचार्य माथि समाचार संकलनका क्रममा मादक पदार्थ सेवन गरेर वसेका कर्मचारीहरुले कुटपिट गरेका हुन । कार्यालय हाता...

संक्रमण बढेपछि भरतपुर अस्पतालले भन्यो , स्वास्थ्य मापदण्डको पालना गरौं
  • खबरदाता

  असार २९,२०७९ कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको हो। सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको...

राहदानीबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व
  • खबरदाता

असार २३, २०७९ राहदानी बनाउने नागरिकको सङ्ख्या बढेसँगै राजस्व असुलीमा समेत वृद्धि भएर मासिक १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अध्ययन र वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यसको फाइदा सरकारले सङ्कलन गर्ने राजस्वमा देखिएको हो।   सरकारले राहदानी...

चितवनमा ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने
  • खबरदाता

  असार ८,२०७९ भरतपुर - जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले भरतपुरमा पत्रकारसँग अन्तरकृया कार्यक्रमको...

लायन्स क्लब अफ चितवन आरोग्यले निःशुल्क योग शिबिर गर्ने
  • खबरदाता

असार ४,२०७९ चितवन - लायन्स क्लब अफ चितवन आरोग्यले एक दिने 'बृहत निस्शुल्क योग प्रशिक्षण' कार्यक्रम गर्ने भएको छ। सनिवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै क्लबले ८ औं अन्तराष्ट्रिय योग दिवसको अवसर पारेर असार ७ गते मंगलबार योग शिविर गर्न लागेको...

शान्ति प्रकृया टुङ्गोमा पुर्‍याउन बाँकीनै छ त्यसैले पाँचदलीय गठवन्धन अझै आबश्यक : प्रचण्ड
  • खबरदाता

  असार ३,२०७९ चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृया टुङ्गोमा लगाउने बेला सम्म पाँच दलीय गठवन्धन कायम रहने बताएका छन । भरतपुर महानगरपालिकाले शुक्रबार भरतपुरमा आयोजना गरेको भरतपुर महानगरको आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रमलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८