• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
जर्मनीमा पुनः लकडाउन थपियो
  • खबरदाता

फागुन २१,२०७७ बर्लिन ।जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।...

चितवनमा फागुन २३ बाट दोस्रो चरणको खोप
  • खबरदाता

फागुन १७,२०७७ फागुन २३ गतेबाट चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिने भएको छ । २३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुँदैछ । दोस्रो चरणको अभियानमा ५५ बर्ष भन्दा...

पहिले भन्दा महङ्गोमा खोप किन्दै सरकार
  • खबरदाता

  जति धेरै खरिद गर्‍यो त्यति कम मुल्य पर्ने बजारको नियम यहाँ ठिक उल्टो भएको छ । फागुन १७,२०७७ सरकारले थप खोप किन्ने तयारी गरिरहेको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने लागेको हो ।...

एक डोजको भ्याक्सिनलाई अनुमति
  • खबरदाता

फागुन १६,२०७७ अमेरिकी नियामक संस्थाले एक डोजको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । यस अघि संसारमा प्रयोग हुँदै आएको कोरोना भ्याक्सिन दुई डोजको भए पनि जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिन एक डोज मात्र प्रदान गरिने छ । यो...

बीएन्डसीलाई सम्बन्धन,आर्थिक चलखेल : डा. केसी
  • खबरदाता

फागुन १६,२०७७ प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री , शिक्षा मन्त्री र काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतको मिलेमतोमा बीएन्डसी मेडिकल कलेजलाई कानुन बिपारित सम्बन्धन दिन लागिएकोमा आपत्ती जनाएका छन। उनले यो गैह्र कानुनी निर्णय बदर नभए सत्याग्रह थाल्ने समेत चेतावनी...

नवलपुरका ९२ वटै वडामा स्वास्थ्य बीमा सुरु

राज्यले विगत ५ वर्षदेखि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ६८ वटा जिल्लामा लागू भइसकेपनि यसको प्रभावकारिताको बारेमा विज्ञहरु जानकार छैनन् । सामान्य उपचार गराउने सर्वसाधरण यस बीमाको लागि महिनौँ दिनसम्म धाउनुपरेको यथार्थता अस्पतालहरुमा प्रष्टै रुपमा देख्न सकिन्छ । सामान्य भन्दा...

सरकार दैनिक सच्याउँछ मृत्युहुनेको संख्या
  • खबरदाता

  फागुन १४,२०७७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित भै मृत्यु हुनेको संख्या यकिन दिन नसकेको स्वास्थ्य मन्त्रालयकै नेतृत्वमा गठीन छानविन समितिले ४ महिना अघि नै सार्वजनिक गरेपनि सरकारले भने व्यवास्ता गर्दै आएको थियो । नेपाली सेना (सिसिएमसी टोली) ले...

एक डोजको कोरोना भ्याक्सिनले यसै साता अनुमति पाउने
  • खवरदाता

फाल्गुण–१३, २०७७ यसै साता संसारकै पहिलो पटक एक डोजको कोरोना भ्याक्सिनले अनुमति पाउने भएको छ । अमेरिकी अनुगमन कर्ताले जोन्सन एन्ड जोन्सनले निर्माण गरेको भ्याक्सिनको एक डोजले नै सुरक्षा प्रदान गर्ने ठहर गरेको छ । रेफ्रिजेरेटरमा नै भण्डार गर्न सकिने...

यी हुन् कोभिड-१९ खोपबारे जान्नैपर्ने १० तथ्यहरु

   दीपक अधिकारी,  फागुन १०,२०७७ नेपाल सरकारले माघ १४ बाट विभिन्न चरणमा लगाउन सुरु गरेको कोभिड(१९ विरुद्धको खोप कार्यक्रमबारे मानिसहरूमा विभिन्न जिज्ञासा र संशय रहेको पाइन्छ। नेपालमा हाल बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेर भारतको सिरम इन्स्टिच्युटले उत्पादन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८