• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
भरतमणिले जिते ‘कमेडी च्याम्पियन २’ को उपाधि
  • खबरदाता

असोज ३,२०७८ रियालिटी सो ‘कमेडी च्याम्पियन- २’ को उपाधि भरतमणि पौडेलले जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्। पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका...

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा
  • खबरदाता

भदौ २६,२०७८   काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार ९सुपर स्ट्रक्चर० को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।...

अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

साउन ३०, २०७८ विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल...

पाँच दसकपछि इंग्ल्यान्डको सफलता
  • खबरदाता

असार २४, २०७८ खेलको सुरुवातमै एक गोलले पछि परेको इंग्ल्यान्ड खेलमा फर्कँदै युरो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २–१ ले हराउँदै फाइनल प्रवेश पक्का गरेको हो । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड...

चितवनमा दुई दिन होली, भीड हटाउन प्रशासन असफल

चैत १६, २०७७ चितवन । गत वर्ष कोरोना महामारीले खेल्न नपाएको फागु पूर्णिमा (होली) चितवनवासीले हर्षोल्लासका साथ मनाएका छन् । खास गरी पहाडी र हिमाली जिल्लामा अघिल्लो दिन र तराईका जिल्लामा पछिल्लो दिन होली पर्व मनाउने चलन छ । तर...

महाशिवरात्रि: शिवालयहरूमा पूजा आराधना गरिँदै
  • खबरदाता

फागुन २७,२०७७ आज हिन्दुहरुको महान चाड महाशिवरात्री धुमधामका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । देश भर लगायत सबै धार्मिक स्थलहरुमा भक्तजन हरुको बाक्लो उपस्थित रहेको...

बकाइनोको रुखमा अल्झिएको हाम्रो जिन्दगी

  सरकारले यस्ता परम्परागत मौलिक बाजाहरु बचाइराख्ने यो समुहकै संरक्षण गर्नुपर्ने बेला आएको छ । केपी शर्मा - फागुन ६,२०७७ एउटा हातमा सारंगी , काधमा मइलो पुरानो तर ठूलो झोला बोकेर टडिङ.....टिडिङ.....बजाउँदै मुग्लिङ बजारको चोकमा घुमिरहन्छन् उनी । जता गाडी...

जनप्रतिनिधिका लागि भाषणकला तालिम
  • खबरदाता

फागुन ५,२०७७ नवलपुर । जनप्रतिनिधिलाई बोल्न र प्रस्तुतिकरण गर्न सिकाउने उदेश्यले नवलपुरमा बोल्ने कलाको लागि तालिम सुरु गरिएको छ । नवलपुरको देबचुली नगरपालिकाका जनप्रतिनिधिहरुका लागि ञप्रभावकारी भाषणकला र प्रस्तुतीकरण तालिमझ बुधबारबाट सुरु गरिलागी हो । सायरा मिडिया एण्ड ईभेण्ट्सको आयोजनामा...

फागुन ३ मा लक्की मिडिया हाउसको पांँचौ बार्षिकोत्सव

माघ २७, २०७७ चितवन । लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको छ । सो कार्यक्रम पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८