• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026
माघ महिना नजिकिएसँगै दाङमा बढ्यो थारु माघीको रौनक
  • खबरदाता

पुस २३, २०७९     थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ । विशेषगरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो । थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन् । अहिले जिल्लाका गाउँदेखि शहर...

थारु समुदायमा माघीको रौनक सुरु
  • रासस

पुस १९,२०७९   माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा...

काठमाडौंमा ‘मानवताका लागि सङ्गीत’ गुञ्जिँदै
  • खबरदाता

पुस १६, २०७९   मानवता प्रवर्द्धनका लागि महिनाव्यापी रूपमा आयोजना गरिएको सङ्गीत यात्राको अन्तिम कार्यक्रम ‘नेपथ्य लाइभ कन्सर्ट’ आज शनिबार काठमाडौैंमा हुँदैछ । काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा शुक्रबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उक्त कन्सर्टको तयारीबारे जानकारी गराइएको थियो ।...

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
  • खबरदाता

पुस १५, २०७९     गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।   तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले...

‘तिम्रो मेरो साथ’को गीत चितवनबाट रिलिज
  • खबरदाता

पुस १४, २०७९   मोफसल यात्रामा रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को शीर्ष गीत रिलिज गरिएको छ । बुधबार चितवनमा एक कार्यक्रमको बीच चलचित्रको गीत सार्वजनिक गरिएको हो । ’झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमाका दुई मुख्य पात्र अभिनेता पुष्प खड्का...

चलचित्रमा नायिका बिपना थापाको कमब्याक
  • खबरदाता

पुस १३, २०७९   भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री...

नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’, धुमधामले मनाइँदै
  • रासस

    लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौं उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व...

अभिनेत्री केकी अधिकारीले सार्वजनिक गरिन् विवाहको तस्विर
  • खबरदाता

बैशाख ८, २०७९ काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । केकीले व्यबसायी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित र केकीले बिहिबार दिउँसो काठमाडौंको एक होटलमा दुबै तर्फका परिवारका सदस्यबीच हिन्दु परम्पार अनुसार विवाह सम्पन्न गरेका हुन् ।...

घलेगाउँमा सेल्फी स्टेशन
  • खबरदाता

बैशाख ७, २०७९ नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेशन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेशन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८