• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026
अनुमतिबिना अतिरिक्त सो चलाउने फिल्म हललाई कारबाही सिफारिस
  • खबरदाता

  बैशाख ३, २०७९   चलचित्र विकास बोर्डले अनुमतिबिना अतिरिक्त सो चलाउने तीनवटा फिल्म हललाई कारबाहीका लागि सिफारिस गरेको छ। बिनाअनुमति तोकिएको समयबाहेक अतिरिक्त सो चलाउन हल खोलेको जनाउँदै शुक्रबार बोर्डले तीन हललाई कारबाहीका लागि सिफारिस गरेको हो। बोर्डले बिग...

सलमान खान जेठ १४ मा नेपाल आउँदै, २५ हजारमा हेर्न पाइने
  • खबरदाता

  चैत ९,२०७८ भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । 'दशंग टुरु मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि...

‘पीर’ले पिर्‍यो सपुतलाइ, लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो
  • खबरदाता

चैत ५,२०७८ चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन। उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गरेका छन । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने...

फागुपूर्णिमाले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास
  • खबरदाता

  चैत ३,२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान पर्व फागुपूर्णिमा (होली)को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका अवसरमा बिहीबार दिएको शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै...

होलीमा रङ खेल्दा के गर्ने ? के नगर्ने ?
  • अन्य पत्रिका

  चैत ३, २०७८ बिहीबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । यो पर्व मनाउँदा आफ्नो छाला तथा कपाललाई सुरक्षित राख्नुपर्ने छाला रोग...

‘ग्ल्याम- अप नेपाल २०२२’ को दोस्रो संस्करण हुने
  • खबरदाता

  चैत १,२०७८ चितवन – बी कम्पनीले चितवनमा ‘ग्ल्याम(अप नेपाल २०२२’ आयोजना गर्ने भएको छ । मंगलबार कम्पनीले पत्रकार सम्मेलन गर्दै चैत २५ र २६ गते भरतपुरमा ग्ल्याम(अप नेपालको दोस्रो संस्करण हुने जनाएको हो। यस अघि २०१८ मा पहिलो संस्करण...

हिउँमा फोटो खिचाउन पर्यटकको घुइँचो

  पुस १८,२०७८ रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन...

प्रशिक्षक पाण्डेको ‘तिम्रो मुस्कान’ सार्बजनिक
  • खबरदाता

  पुस १७,२०७८ चितवन - गीतकार तथा गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । गायक पाण्डेको स्वरमा सजिएको 'तिम्रो मुस्कान' बोलको गीत शनिबार सार्वजनिक भएको हो । सार्वजनिक रोमान्टिक फ्लेवरको गीतमा शिव कँडेलको शब्द तथा संगीत छ ।...

दसैँमा सिनेमा हल खुल्ने

असोज ११, २०७८ चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ। नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८