• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
पुजाको उचाई नाप्ने “रहर ”

रहर एल्बमको “हुन्छ भनन” हो, पछिल्लो समय पूजा सुनुवारको अत्याधिक रुचाइएको यो गीतले सिङ्गो टिमलाई सन्तुष्टि दिलाएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको यो गीत पूजाका साथमा डेभिड शंकरले गाएका छन् । अहिले नेपाली मात्र होइन सिङ्गो संसार...

सेमी क्लासिकल मेरो आधार ‘दियाली’
  • संबाददाता

कञ्चनपुरको पुनर्वास नगरपालिका,त्यहीँकी किशोरी श्रद्धा दियाली । त्यसो त यो पुनर्वासको बस्तीमा रहने धेरैको पृष्ठभूमि पनि फरक हुन सक्छ । यस्तै फरक पृष्ठभूमि भएकी श्रद्धाको पुर्ख्यौली घर गोरखा । त्यहाँबाट चितवन हुँदै उनका बाबु कामको सिलसिलामा कञ्चनपुर पुगेका थिए ।...

चलचित्र “गोबर गणेश” को शुभ साइत सम्पन्न
  • संबाददाता

कल्याण अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र “गोबर गणेश” को आइतबार काठमाडौ स्थित भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ । बिलभ्ड इन्टरटेनमेन्ट मार्फत निर्माण गर्न लागिएको कमेडी एक्सन चलचित्रको छायांकन यसै महिनाको तेस्रो हप्ताबाट शुरु गरिने भएको छ । हरि कुमार...

‘पारस’ लाई लिएर गम्भीर अनमोल
  • संबाददाता

अभिनेता अनमोल केसी फिल्म छनौटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा खेलाउनका लागि निर्माता र निर्देशकले ठूलो मिहेनत गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका चित्त बुझेको खण्डमा मात्र उनी फिल्म गर्नका लागि सहमति जनाउँछन् । स्क्रिप्ट आफूले सोचेको जस्तो तयार नभए...

नारीमाथि हुने अत्याचारको चिरफार ‘तिमी नारी’
  • चितवन
  • खवर मुलुक-संबाददाता

चलचित्रको क्षेत्रमा ख्याती प्राप्त नाम चलेका निर्देशक हुन राजु अधिकारी । विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेको अवस्थामा पनि सामाजिक दुरी कायम गर्दै थोरै भन्दा थोरै कलाकारहरु लिएर ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट २६ सेकेण्डको मात्र उक्त चलचित्रमा...

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज आज
  • चितवन
  • संबाददाता

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा...

बमजनको गीतबाट नयाँ उचाइ पाउने अस्मिताको विश्वास
  • चितवन

दोलखाकी अस्मिता श्रेष्ठ सङ्गीतमा लागेको थुप्रै समय पछि भरत बमजनको ‘सिमसिम पानीले निथ्रुक्कै भिजायो’ गीत बाट फेरी चर्चामा आएकी छिन् । जिना रसाइलीसँग मिलेर गाएको यो गीत सफल हुनेमा श्रेष्ठ र रसाइलीका साथमा गीतकार बमजन पनि विश्वस्त छन् । कुनै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८