• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026
हत्याराले भने घाँटी अलग छ, शरीर अलग छ

  पुस ५, २०७८ कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो।...

बिना ईजाजत दैनिक निक्षेप संकलन गर्ने भरतपुरबाट पक्राउ
  • खबरदाता

मंसिर १९,२०७८ चितवन । बिना इजाजत सर्बसाधारणबाट दैनिक पैसा संकलन गरेको आरोपमा भरतपुरबा प्रहरीले एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा आठबिस नगरपालिका वडा नम्बर ७ घर भइ हाल भरतपुर महानगर पालिका ७ बस्ने बर्ष २७ का पुस्पराज तिमिल्सिना रहेको...

५ अर्ब ५३ करोड ठगीको जाहेरी

कात्तिक ३०,२०७८   सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४...

२ वर्षपछि साथीको हत्यारा पक्राउ
  • खबरदाता

कातिक १०, २०७८ । साथीको हत्या गरी फारार भएका एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका १ फुलबारीका २४ वर्षीय जय सिँगार रहेका छन् । उनी सहित उनका साथीहरु मिलेर उदयपुर कटारी नगरपालिका २ गरास घर...

रेड पाण्डाको छाला सहित ५ जना पक्राउ
  • खबरदाता

कात्तिक ८,२०७८ दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ५ जना पक्राउ परेका छन। काठमाण्डौ चाबहिल एरियामा प्रतिबन्धित दुर्लभ रेड पाण्डाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा निजहरुलाइ आइतबार प्रहरीले पक्राउ गरेको हो।...

अपहरण तथा शरिरबन्धक कसुरमा दुई पक्राउ
  • खबरदाता

  असोज १९,२०७८ अपहरण तथा शरीर बन्धक कसुरमा दुई जना पक्राउ परेका छन। भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३७ को धिरोज श्रेष्ठ र भक्तपुरकै चागुनारायण नगर पालिका वडा नम्बर १ बस्ने बर्ष २९ कि रसिला अवाललाइ महानगरिय...

पक्राउ पर्न थाले युटुवर

असोज १३, २०७८ । महिलाको चरित्र हत्या हुने गरी भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेको छ । महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता युटुवमा प्रसारण गरेको आरोपमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप...

अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चितवनका २ जना पक्राउ

असोज १३, २०७८ । इडीभीबाट अमेरिका जान चितवनका दुई जना युवाहरुले नक्कली शैक्षिक प्रमाणपत्रको सहायता लिएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार त्यसरी नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुमा चितवन जिल्ला भरतपुर २९ जुगेडी घर भई हाल काठमाण्डौ महानगरपालिका १४...

चितवन राष्ट्रिय निकुञ्जद्वारा आठ गैँडा तस्कर पक्राउ

असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले गैँडा तस्करमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । मंगलवार निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैँडाकोट नगरपालिका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८