• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रेशमलाई देखाए आलमलाई छुटाउने देउवाको खेल
  • खबरदाता

मंसिर २७, २०७९   काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एकतिर दुई शिकार गर्नेगरी अध्यादेश अगाडि बढाएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश’ पठाएको छ ।मन्त्रिपरिषद् बैठकले संहिताको ११६ दफामा एउटा उपदफा...

प्रहरीको रगतमा सत्ताको सौदाः राष्ट्रसेवकको नूर गिराएर देउवाको कुर्सी जोगिएला ?
  • खबरदाता

मंसिर २७, २०७९   टीकापुर नरसंहारका मुख्य दोषीका रुपमा जन्मकैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको मुद्दा फिर्ता लिन ल्याएको अध्यादेश प्रमाणीकरण गर्न सरकारले राष्ट्रपति कार्यालयमा पठाएको छ । यो अध्यादेश जारी गरेपछि नियोजित विष्फोटका घाइतेलाई जिउँदै लगेर इँटा...

जाजरकोटमा जीप दुर्घटना हँदा एकै वडाका ७ सहित ११ को मृत्यु
  • खबरदाता

मंसिर २६,२०७९   जाजरकोट - यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही...

मिटर ब्याजीको प्रमाण सङ्कलन गर्दै चितवन प्रहरी
  • खबरदाता

मंसिर २६,२०७९   मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन गरेको आग्रहअनुसार जिल्ला प्रशासनमा परेका उजुरीमध्ये सहमति नभएका उजुरीको...

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ : गगन थापा
  • खबरदाता

मंसिर २६, २०७९     नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले बन्दी रिहाइका लागि भनेर ल्याउने निर्णय गरेको अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्। महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै अहिले अध्यादेश ल्याउन गलत भएको बताएका छन्। “पार्टीभित्र यो...

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए
  • खबरदाता

मंसिर २६, २०७९   धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् । जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई...

हराएका सहकारी खोज्दै विराटनगर महानगर
  • खबरदाता

मंसिर २६,२०७९   विराटनगर– विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो...

आज तीन सयले घट्यो सुनको मूल्य
  • खबरदाता

मंसिर २६,२०७९   नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो । नेपाल...

किसान समूहलाई मकैको बीउ वितरण
  • रासस

मंसिर २६,२०७९ टङ्कीसिनवारी । आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ । महानगरका किसान समूह र सहकारीलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८