• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मंसिर २८ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

मंसिर,२८ २०७९   – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ व..सं. २०७९ मार्गशीर्ष २८ गते बुधबार तद्अनुसार सन् २०२२ दिसेम्बर १४ तारिख पौष कृष्ण पक्षको षष्ठी तिथि मघा नक्षत्र...

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु
  • खबरदाता

मंसिर २७,२०७९   काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा व्रतबन्धमा कार्जेमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजबाट अनिवार्य अवकाशमा
  • खबरदाता

मंसिर २७, २०७९   काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायपालिकामा...

नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने
  • खबरदाता

मंसिर २७,२०७९     नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक...

‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’
  • खबरदाता

मंसिर २७,२०७९   चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने...

आज अर्जेन्टिना र क्रोएसियाबीच सेमिफाइनल खेल हुँदै
  • खबरदाता

मंसिर २७,२०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै...

सुनको मूल्य प्रतितोला रु एक लाख
  • खबरदाता

मंसिर २७,२०७९   नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो । नेपाल सुनचाँदी...

म्याद थपिएपछि नारायणघाट–बुटवल सडको निर्माणले गति लिँदै
  • खबरदाता

मंसिर २७,२०७९   एक वर्ष थप म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कर्पोरेशनले नारायणगढ–बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ । गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका इञ्जीनियर धिरज ढकालका अनुसार अहिलेसम्म २० दशमलव ३३ प्रतिशत काम सम्पन्न भएको...

अस्पतालको एक्स–रे सेवा बन्द गरेर कर्मचारी बिदामा
  • खबरदाता

मंसिर २७,२०७९     जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८