पुस ८ ,२०७९ हत्या अभियोगमा १९ वर्ष जेल जीवन बिताएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट निष्कासन गरिएको छ। शोभराजलाई शुक्रबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रान्स फिर्ता पठाइएको अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले हिमालखबरलाई बताइन्। उनलाई कतार एअरवेजको...
पुस ८, २०७९ चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र स्थायी बसोबास गरेका ७२ जना छोरीको जीवन बीमा गरेको छ । महानगरपालिकाले विसं २०७९ जेठ ११ गतेको निर्णयअनुसार महानगरभित्र जन्मिएका छोरीको बीमा गरेको हो । भरतपुर महानगरपालिकाभित्र स्थायी वसोबास गर्ने र...
पुस ८, २०७९ बारामा एक जना भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको छ। शुक्रबार साँझ साढे ५ बजे महागढीमाई नगरपालिका(२ भुतही पुलमा एक भारतीय नागरिकमाथि गोली प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।...
पुस ८, २०७९ सप्तरी- यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलाशले हत्या आरोपी रजकलाई सर्वस्वसहित...
पुस ८, २०७९ सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै केहीबेरअघि मात्र जेलबाट छुटेका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई अध्यागमन विभागमा पुर्याइएको छ । जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै आज शुक्रबार केन्द्रीय कारागारबाट छुटेका फ्रान्सेली नागरिक शोभराजलाई अध्यागमनको जिम्मा लगाइएको...
पुस ८ ,२०७९ हेटौँडा । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही...
पुस ८ ,२०७९ नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला...
पुस ८ ,२०७९/ टिकादत्त तिमिल्सिना भरतपुर - सडक डिभिजन कार्यालय भरतपुरले नारायणगड बजार क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ। कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि शुक्रवार बिहानै देखि बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना सडक डिभिजन कार्यालयले...
पुस ८, २०७९ भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८