• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
उत्तरी नाका खुलाः बाम सरकारलाई स्वागत कि संयोग मात्रै ?
  • खबरदाता

पुस १५, २०७९   चितवन- २०७६ चैतमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएपछि नेपालका उत्तरी नाका बन्द भए । त्यसपछि चीनबाट नेपालमा सीमित सामान मात्र भित्रिए । तिब्बती बजारमा नेपाली वस्तु निर्यात त ठप्पै भयो । महामारीको त्रास हटे पनि...

बालुवाटारको साँचो बालकोटमा , मन्त्रिपरिषद विस्तारमा अन्योल
  • खबरदाता

पुस १५, २०७९     चितवन -  कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता माधव नेपाल नेतृत्वको सरकारलाई कठपुतली भनेर असफल आन्दोलन गरेका थिए । तर अहिले तिनै प्रचण्ड एमालेका कठपुतली शैलीका प्रधानमन्त्री बन्न पुगेका छन् । सरकार...

भारतबाट फर्किएकी ३० वर्षीया नेपाली महिलामा कोरोना पुष्टि
  • खबरदाता

पुस १४,२०७९   कोरोना जाँच गर्न सुरु गर्नेबित्तिकै भारतबाट फर्किने नेपालीमा कोरोना पुष्टि भएको छ। विगत तीन महिनापछि भारतबाट फर्किँदै गरेका एक नेपालीमा कोरोना पुष्टि भएको हो, तर तिहारदेखि जमुनाह नाकास्थित हेल्थडेस्कमा कोरोना जाँच बन्द गरिएको थियो। ‘जाँच गरेको भए...

भरतपुर महानगरद्वारा हजार विद्यार्थीलाई न्यानो कपडा वितरण
  • खबरदाता

पुस १४,२०७९     चितवन - भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास...

स्वतन्त्र उम्मेदवारको राष्ट्रिय सम्मेलन फागुनमा
  • खबरदाता

पुस १४, २०७९     स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरूको राष्ट्रिय सम्मेलन आगामी फागुन ५, ६ र ७ गते काठमाडौँमा आयोजना हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको आज बसेको बैठकले फागुनको पहिलो साता सम्मेलन गर्ने...

२९ पुसमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार
  • खबरदाता

पुस १४, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने ’दयगत सामान्य छलफल भएको थियो ।...

जनकपुरमा मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु
  • खबरदाता

पुस १४, २०७९   जनकपुरधाम । मोटरसाइकल दुर्घटना हुँदा धनुषा जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका ८ हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।...

बागमती एमालेको संसदीय दलमा जेएन थपलिया सर्वसम्मत
  • खबरदाता

पुस १४,२०७९   नेकपा एमालेले जेएन थपलियालाई बागमती प्रदेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उनी चितवन १ को प्रदेश...

बिभागिय स्विकृति बिना सुरक्षा निकायका पदाधिकारीले नेता भेट्न नपाउने
  • खबरदाता

पुस १४,२०७९   सुरक्षा निकायका पदाधिकारीहरूले स्विकार्नु बेगर राजनितिक दलका नेताहरुलाइ भेट्न नपाइने भएको छ। गृह मन्त्रालयले आज एक बिज्ञप्ति जारि गर्दै कर्तव्य पालनाको सिलसिलामा बाहेक अन्य अबस्थामा कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८