पुस १४,२०७९ सत्ता साझेदार दलको संयोजकमा एमाले अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्। बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले ओलीलाई संयोजक तोकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए।‘सरकारको उद्देश्य प्राप्तिका लागि न्युनतम साझा कार्यक्रम बनाउने...
पुस १४,२०७९ तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । चिसोले बजार तथा सहरी...
पुस १४, २०७९ सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय...
पुस १४, २०७९ सप्तरी - ‘बोक्सी’ भन्दै गालीगलौज र कुटपिट गरेको अभियोगमा सप्तरीका एकै परिवारका पाँच जनालाई कैद र जरिमाना गरिएको छ । ‘बोक्सी’ भन्दै २७ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने सप्तरी अग्निसाइर कृष्णसवरन गाउँपालिका–२ का ५० वर्षीय रामदेव...
पुस १४, २०७९ नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७८ मंसिरमा महाधिवेशन गर्दै नेतृत्व छानेको कांग्रेसले एक वर्ष बितिसक्दासमेत ‘पार्टी नीति कस्तो हुने रु’ भन्ने तय गर्न सकेको छैन । नीति निर्धारण नगर्दा...
पुस १४, २०७९ बालक हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । गत सोमबार हेटौंडा उपमहानगरपालिक वडा नम्बर९१६ मा हात बाधेर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थियो । उक्त बालकको...
पुस १४, २०७९ पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य...
पुस १४, २०७९ आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि...
पुस १४, २०७९ –असोज २८ देखि कात्तिक ११ सम्म दशैं –कात्तिक २५ देखि २९ सम्म तिहार अब आउने दशैं अर्थात् २०८० सालको दशैं र तिहार एक महिनापछि सर्ने भएको छ । पञ्चाङ्ग निर्णायक समितिले तयार गरेको २०८० सालको पात्रोमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८