• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जनकपुरमा मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

  • खबरदाता

जनकपुरमा मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

पुस १४, २०७९

 

जनकपुरधाम । मोटरसाइकल दुर्घटना हुँदा धनुषा जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला नगरपालिका ८ हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल धनुषाको वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : पुस १४, २०७९, बिहीवार १६:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८