• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नारायणी नदीको पूर्वी वन क्षेत्रमा एक महिनाको गैँडा मृत भेटियो
  • खबरदाता

माघ ८, २०७९   भरतपुर । भरतपुर महानगरपालिका-२६ मा एक महिनाको गैँडा मृत अवस्थामा भेटिएको छ । शनिबार आमासँगै रहेको गैँडापछि मृत अवस्थामा भेटिएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली उपभोक्ता समितिअन्तर्गत नारायणी नदीको पूर्वी...

प्रदेशको नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की
  • रासस

माघ ८, २०७९   प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताएका छन् । उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताए । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै...

भारतमा अपहरित दुई नेपाली युवकको हत्या
  • खबरदाता

माघ ८,२०७९   भारतमा अपहरणमा परेका दुई जना नेपाली युवकको हत्या भएको छ। उनीहरूको शव नेपाल ल्याउन लागिएको छ। दुई साता अघि जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र जनकपुरधाम(१३ का २२ वर्षीय बिष्णु साह भारत गएका थिए। बिष्णुलाई...

कोइरी पक्राउ नपर्नु गृह प्रशासनको मिलेमतो : एमाले सचिब महासेठ
  • खबरदाता

माघ ८,२०७९     गृह मन्त्रालयले ज्यान मुद्दामा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित निर्देशन दिएको दुई दिन बित्दासमेत उनी फेला परेका छैनन् । गृहमन्त्री रवि लामिछानलेले यसअघि प्रहरीलाई मौखिक आदेश दिँदापनि उनी पक्राउ पर्न नसकेपछि...

सुनको मूल्य दुई सयले घट्यो, चाँदीको स्थिर
  • खबरदाता

माघ ८,२०७९   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार...

गृहले लिखित निर्देश दिँदापनि पक्राउ परेनन एमाले सांसद कोइरी
  • खबरदाता

माघ ८,२०७९     गृह मन्त्रालयले लिखित निर्देश दिँदापनि एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गृहमन्त्री रबि लामिछानेले कोइरीलाई पक्राउ गर्न दिएको मौखिक निर्देशन प्रहरीले बेवास्ता गतेपछि गृहले लिखित निर्देशन दिएको थियो। मधेश आन्दोलनका क्रममा...

भिरबाट लडेर तनहुँमा एकको मृत्यु
  • रासस

माघ ८, २०७९   भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ। धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतीय...

सुर्खेतमा हाइलेक्स गाडी दुर्घटना हुँदा चारको मृत्यु
  • खबरदाता

माघ ८, २०७९   सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुबाट सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको हाइलेक्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार बिहान साढे दुई बजेतिर बा.प्र. ०१०२६च ९२१३ नम्वरको डबल क्याप वीरेन्द्रनगर–११ को झुप्राखोला नजिकै दुर्घटना हुँदा चार जनाको...

ल्होछार विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो : प्रधानमन्त्री
  • खबरदाता

माघ ८, २०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक शुभकामना दिँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जाति(जातजातिको आ–आफ्नो भिन्न–भिन्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८