• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
वीरेन्द्रनगरमा एक युवक मृत फेला
  • खबरदाता

माघ ७,२०७९   वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा...

सबै फरार व्यक्तिलाई समात्ने गृहमन्त्री लामिछानेको वाचा
  • खबरदाता

माघ ७,२०७९   गृहमन्त्री रवि लामिछानेले नयाँ तथा पुराना सबै फरार व्यक्तिहरू समातिने बताएका छन्। नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरिएको विषयमा आलोचना भएपछि गृहमन्त्री लामिछानेले सबैलाई समात्ने वाचा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै...

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
  • खबरदाता

माघ ७,२०७९   सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक आज ११ बजेका लागि बोलाएका छन । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि...

मौसम अनुकूल रहेकाले हवाई उडान नियमित सञ्चालन
  • खबरदाता

माघ ७,२०७९   मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरुपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमले शुक्रबार काठमाडौँ विमिानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको...

चितवनको सीडीओमा सुरेन्द्र पौडेल , तामाङको गृहमा सरुवा
  • खबरदाता

माघ ७,२०७९   चितवनको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका सुरेन्द्र पौडेल आउने भएका छन। यस्तै चितवनका आशमान तामाङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। सरकारले सहसचिव र उपसचिवसहित एकैपटक ७० जना कर्मचारीकोको सरूवा गरेको छ। गृहमन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम...

उपसभामुख पदका लागि निर्वाचन आज
  • खबरदाता

माघ ७, २०७९     प्रतिनिधि सभाको उपसभामुख पदका लागि शनिबार निर्वाचन हुँदैछ । यस पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय...

माघ ७ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ ७, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ७ गते शनिबार तद्अनुसार सन् २०२३ जनवरी २१ तारिख माघ कृष्ण पक्षको अमावश्या तिथि पूर्वाषाढ़ा नक्षत्र ९ः२८ पर...

ओलीको कोटामा सभामुख भएका घिमिरेसँग २ विकल्पः सापकोटा बन्ने कि नेम्बाङ ?
  • खबरदाता

माघ ७, २०७९       नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएर कार्यभार सम्हालेका छन् । प्रतिनिधिसभाको १६७ मतसहित निर्वाचित भएका उनलाई सत्तागठबन्धनको पूरापूर समर्थन रह्यो भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा पूरापूर अविश्वास गरेको छ...

उच्च स्तरीय संयन्त्रका कारण प्रधानमन्त्री दाहालको अधिकार संकुचन भएकै हो ?
  • खबरदाता

माघ ७, २०७९     पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको अधिकारको दायराका विषयमा सार्वजनिक बहस सुरु हुन थालेको छ । के उनी विगतका प्रधानमन्त्रीभन्दा कमजोर नै हुन् त रु भन्नेहरु पनि छन् । सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ओलीको संयोजकत्वमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८