पुस २०, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष २० गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी ४ तारिख पौष शुक्ल पक्षको त्रयोदशी तिथि रोहिणी नक्षत्र...
पुस २०, २०७९ काठमाडौँ ।मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेश समेतको व्यावस्था सिफारिस गर्न गठित कार्यदलले मिटरब्याजबाट पीडितहरुको समस्या समाधान गर्न केही कानुन संशोधन र केही थप गर्नुपर्ने सुझावसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री...
पुस २०, २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पहिलो निर्णय गरेको थियो, राहदानीका लागि लामालामा लाइन बस्नुपर्ने र नागरिकले हैरानी खेप्नुपरेको समस्यालाई सरकारले सम्बोधन गर्ने ।’राहदानी विभाग त्रिपुरेश्वरमा मध्यरातदेखि नै नागरिक लाइनमा बस्नु परेको यर्थाथतालाई मध्यनजर...
पुस १९,२०७९ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन। स्थानीय...
पुस १९,२०७९ चितवन - नारायणि नदि किनरमा गर्न लागिएको चितवन महोत्सवबाट नवउद्यमीको खोजी गरिने भएको छ । महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई उद्यमतर्फ लगाइने भएको हो । महोत्सवको आयोजक उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष...
पुस १९,२०७९ दूधको मूल्य समायोजन बारे अध्ययन गरेर नयाँ मूल्य तोक्ने सहमतिपछि डेरी व्यवसायीले बढाइएको दूधको मूल्य आजदेखि फिर्ता लिएका छन् । डेरी उद्योगीले पुस १६ गतेदेखि दूधको मूल्य प्रतिलिटर रु १६ सम्म बढाएका थिए । लगत्तै पुस...
पुस १९,२०७९ चितवन - अबैध तरिकाले नदिजन्य पदार्थ उत्खनन गर्ने एक जेसिबि सहित ६ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन प्रहरीका अनुसार मंगलबार बिहान ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय खैरहनीले खैरहनी नगरपालिका वडा नम्बर ३ बाट बा...
पुस १९,२०७९ नेकपा ९माओवादी केन्द्र०का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए...
पुस १९,२०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। दुईदिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतमा देखिएका समस्या समाधान गर्न पनि प्रधानमन्त्रीले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८