माघ १०, २०७९ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको कुर्सी धरापमा परेको छ । सुदूरपश्चिम प्रदेशका निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना संरक्षक रेशम चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएपछि रावलको कुर्सी धरापमा परेको हो ।सात सिट रहेको नागरिक उन्मुक्तिले...
माघ ९, २०७९ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुखलाई नियन्त्रणमा लिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल व्यवस्थापन शाखा प्रमुख पूर्णप्रसाद चुडाललाई नियन्त्रण लिइएको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 'उजुरीका आधारमा हामीले पूर्णप्रसाद चुडाललाई...
माघ ९, २०७९ पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको...
माघ ९, २०७९ काठमाडौँ – झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा ६ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा ९ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय...
माघ ९, २०७९ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा उहाँहरुबीच समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि उहाँले पहिलोपटक प्रधानमन्त्रीलाई भेट्नुभएको...
माघ ९, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ९ गते सोमबार तद्अनुसार सन् २०२३ जनवरी २३ तारिख माघ शुक्ल पक्षको द्वितीया तिथि धनिष्ठा नक्षत्र सिद्ध ४ः३४...
माघ ९, २०७९ मौसम विज्ञान विभागले आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिएका छन्...
माघ ९, २०७९ ज्ञात–अज्ञात शक्तिको इशारामा हो या आफ्नै विवेकले, नेपाली कांग्रेसलाई शेरबहादुर देउवाले आफ्नै पालामा शून्यमा झार्न खोजेको सबैले देख्ने गरी स्पष्ट भइसकेको छ । यिनै देउवाले २०४८ सालपछि संसदीय बेथितिको नेतृत्व गरे । सुरासुन्दरी काण्डदेखि सांसद...
माघ ८, २०७९ अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने कम्तीमा १० जना घाइते भएका छन् । स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८