• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
ट्रकको ठक्करबाट झापामा चालक र सहचालकको मृत्यु
  • खबरदाता

माघ २०, २०७९   झापाको शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ना३ख ८३११ नंका चालक मदन चौधरी र सोही ट्रकका सहचालक रहेका छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला...

सन्दीपविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ
  • खबरदाता

माघ २०, २०७९   काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै...

माघ २० गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २०, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं, ११४३ वि.सं. २०७९ माघ २० गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी ३ तारिख माघ शुक्ल पक्षको त्रयोदशी तिथि आर्द्रा नक्षत्र...

सडकमा पछारिनुअघि प्रचण्डलाई अन्तिम मौका
  • खबरदाता

माघ २०, २०७९   काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर आफ्नो राजनीतिक धरातल बिर्सेर आफै उभिएको ठाउँमा खाल्डो खन्न लागिपरेका छन् । उनको यो कालीदासप्रवृत्तिले वर्तमान सत्ता गठबन्धन जोखिममा पर्न लागेको धेरैको आकलन छ...

संकटमा सत्ता गठबन्धन, के होला प्रचण्ड सरकारको भविष्य ?
  • खबरदाता

माघ २०, २०७९   सत्ता गठबन्धन संकटमा परेको छ । गठबन्धन संकटमा परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारको भविष्य पनि अन्यौलमा परेको छ । कांग्रेसले २६ पुसमा प्रचण्डलाई संसदमा विश्वासको मत दिएपछि एमाले चिढिए पनि पर्ख र हेरको नीतिमा...

सरकारमा बस्ने – नबस्ने बारे रास्वपाले २ दिन पछि निर्णय गर्ने
  • खबरदाता

माघ १९, २०७९     राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेर यस्तो निर्णय गरेको हो । बैठकपछि प्रवक्ता मुकुल ढकालले...

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस
  • खबरदाता

माघ १९, २०७९     भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयभित्र पनि नसकिने भएको छ । निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो । गत पुस...

सेयर बजार २२ दशमलव १२ अंकले घट्यो
  • खबरदाता

माघ १९, २०७९   साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा घटेको छ । बिहीबार नेप्से परिसुचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ । बुधबार नेप्से परिसुचकमा ४.९७ अंकले वृद्धि भएकोे थियो । सोही दिन १ अर्बभन्दा...

रवि लामिछानेलाई अन्याय भएको भन्दै जुम्लामा आत्मदाहको प्रयास
  • खबरदाता

माघ १९, २०७९   जुम्ला - जुम्ला खलंगामा रवि लामिछानेले न्याय पाउनुपर्ने भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्महत्याको प्रयास गरेका हुन । कोहलपुर घर भएका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८