• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संसदमा ओलीले गरे रविको बचाउ, भने– रवि संसदमा यसै छिरेको व्यक्ति होइन
  • खबरदाता

माघ २२, २०७९     काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष ओलीले माघ १३ गते सर्वोच्च अदालतले लामिछानेको नागरिकता प्रकरणमा गरेको फैसलाले...

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी
  • खबरदाता

माघ २२, २०७९   राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले उम्मेदवारी दिएकी छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको ल्होत्से हलमा पुगेर सांसद अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्। सत्तारुढ गठबन्धनका तर्फबाट उनको उम्मेदवारी परेको हो। संसद् सचिवालयले...

दुर्घटनामा बालिकाको मृत्यु
  • खबरदाता

माघ २२, २०७९   महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो । लोहारपट्टीबाट...

रास्वपाको आज बस्ने निर्णायक बैठकले के गर्ला निर्णय ?
  • खबरदाता

माघ २२, २०७९     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे...

माघ २२ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ २२, २०७९     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ २२ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी ५ तारिख माघ शुक्ल पक्षको पूर्णिमा तिथि तिष्य...

एमालेसँगको पूर्वसहमतिबाट किन पछि हट्दैछन् प्रचण्ड ?
  • खबरदाता

माघ २२, २०७९   राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको समयसीमा १० पुस साँझ ५ बजे सकिँदैथ्यो । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क थिए । त्यतिमात्र होइन राष्ट्रपति र सभामुखमा पनि कांग्रेसकै दाबी...

रास्वपालाई सरकार छाड्न र गृहमन्त्रालय पाउन उत्तिकै सकस !
  • खबरदाता

माघ २२, २०७९     काठमाडौं । दुईदिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टीे अन्तत चिसै पानीले नुहाउन बाध्य भयो । दुई दिनभित्रमा गृहमन्त्रालयमा सहमति नभए सरकार छाड्ने चेतावनी दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक केपी...

रास्वपाको आकस्मिक बैठक सुरु
  • खबरदाता

माघ २१ ,२०७९     राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । गठबन्धनमा भएको सहमतिअनुसार गृह मन्त्रालय आफूलाई दिन माग गर्दै दुई दिने अल्टिमेटम दिएको रास्वपाले आकस्मिक बैठक बोलाएको हो । गृह मन्त्रालय नपाए...

नेपाललाई गन्तव्य मुलुक बनाउन चीनसँग होटल संघ पोखराको आग्रह
  • रासस

माघ २१ ,२०७९   चीनले यही माघ ६ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनियाँ राजदूतावासलाई आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८